Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मन्त्रीले गरिन् अनुगमन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन् ।विभाग मन्त्रालयको मातहत आएपछि मन्त्री मेहताले बिहीबार अनुगमन गरेकी हुन् ।त्यसक्रममा उनले विभागका कर्मचारीहरूसँग छलफल समेत गरेको मन्त्रालयले जनाएको छ ।विभाग यसअघि कृषि मन्त्रालय मातहत थियो ।

Lokaantar logoLokaantarPrivatestory4 publishers

Earlier today

3

दुखद् संयोग- टिकटकमा 'वेइटिङ फर डेथ' लेखेकी किशोरीको सर्पले डसेर मृत्यु

कलिवस्तुमा सर्पको टोकाइबाट युवतीको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोलस्थित १६ वर्षीया रिया बर्माको विषालु गोमन सर्पको टोकाइबाट मृत्यु भएको हो । बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि सर्वदर्शन उपचार केन्द्र गोरुसिङ्गे लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी दीपक कुँवरले जानकारी दिए । तौलेश्वरना

Lokaantar logoLokaantarPrivatestory2 publishers

सगरमाथा बेसक्याम्पमा एक सातापछि जीवितै भेटिएका दावा शेर्पा काठमाडौं ल्याइए [फोटोफिचर]

सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो । हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौं ल्याइएको घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका

Lokaantar logoLokaantarPrivatestory7 publishers

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

बिहारको सबैभन्दा ठूलो प्रसाद अस्पतालको आईसीयू वार्डमा आगलागी भएको छ। बिहीबार बिहान भएको आगलागीमा धेरै बिरामीहरूको मृत्यु भएको आशंका गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अस्पतालमा ४ बिरामीहरूको शव फेला परेको समाचारमा उल्लेख छ । १५ जनालाई अस्पतालबाट बाहिर निकालिएको छ। सबैलाई शहरका विभिन्न अस्पतालहरूमा लगिएको छ। तीमध्ये धेरैजसोको मृत्यु भएको आशंका गरिएको छ।अस्पतालको पाँचौं तल्लामा रहेको आईसीयूमा सर्ट सर्किटका कारण आगलागी भएको हो । बिरामीका आफन्तका अनुसार, आगलागी भएपछि अस्पतालका कर्मचा

Lokaantar logoLokaantarPrivatestory5 publishers

Yesterday

3

इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको बताए । “अहिले जहाँ सङ्क्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छौँ । तर पनि हामी

Lokaantar logoLokaantarPrivatestory6 publishers

जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डे पक्राउ

कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार महोत्तरीको बर्दिबास नगरपालिका–६ मा रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि नामक शेल कम्पनी स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गरेर प्रभु बैंकबाट कर्जा लिएको आरोपमा पाण्ड

Lokaantar logoLokaantarPrivatestory6 publishers

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बीमा बोर्डको निर्देशन

स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमाअन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको बताएका हुन् ।बोर्डले यही जेठ १६ गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिन

Lokaantar logoLokaantarPrivatestory13 publishers

Older

1

करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।धारामा नुहाउने क्रममा मोटर जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा सोही टोलका बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारीको आज करेन्ट लागेर मृत्यु भएको हो ।करेन्ट लागेर गम्भीर घाइते भएकी पटेलको उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराईसिटी अस्पताल लगिएको भए पनि चिकित्सकले जाँचपछि मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रोहितकु

Lokaantar logoLokaantarPrivatestory7 publishers

Browse by publisher

38