Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

17 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Earlier today

4

विश्वकप जित्ने स्पेनिस सूत्र: रोड्रीको पुनरागमनदेखि टिकी-टाकाको पुनर्जागरणसम्म

अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी (मेटलाइफ) स्टेडियममा खेलिएको विश्वकप २०२६ को फाइनलमा रेफ्रीले अन्तिम सिट्ठी बजाउँदा फुटबल प्रशंसकहरूको मस्तिष्कमा सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा स्पेनले रचेको पहिलो ऐतिहासिक जितको सम्झना ताजा हुनु स्वाभाविकै थियो ।१६ वर्षअघिजस्तै यसपटक पनि स्पेनले आफ्नो अनुपम, सुन्दर र दबदबापूर्ण फुटबल शैलीले विश्वलाई मन्त्रमुग्ध पार्‍यो र फाइनलमा फेरि एक पटक उस्तै शारीरिक रूपमा आक्रामक र कठिन चुनौती पेस गर्ने प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्‍यो । केही विवा

Lokaantar logoLokaantarPrivatestory50 publishers

अर्जेन्टिनाको हारका ५ मुख्य कारण

फिक्का र निराशाजनक मानिएको विश्वकपको खिताबी भिडन्तमा स्पेनले एक्स्ट्रा टाइममा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक पुरुष फुटबल विश्वकपको उपाधि आफ्नो नाममा गरेको छ ।अमेरिकी महाद्वीपमा सम्पन्न विश्वकपको फाइनलमा निर्णायक गोल फेरान टोरेसले गरे। उनले १० खेलाडीमा सीमित अर्जेन्टिनाको कडा चुनौतीलाई अन्त्यमा पछाडि पार्दै टोलीलाई जिताएका हुन् ।युरोपेली च्याम्पियन स्पेनले पूरै म्याचभरि साबिक विश्व विजेता अर्जेन्टिनाको तुलनामा धेरै र उत्कृष्ट अवसरहरू सिर्जना गरेको थियो। अर्कोतर्फ, अर

Lokaantar logoLokaantarPrivatestory50 publishers

१०५ मिनेटसम्म एक्लै लडे मार्टिनेज !

स्पेनले १६ वर्षको लामो प्रतीक्षा अन्त्य गर्दै फुटबल विश्वकपको उपाधि चुमेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साबिक विजेता अर्जेन्टिनालाई एक्स्ट्रा टाइममा १–० गोल अन्तरले पराजित गर्दै स्पेनले २०२६ को विश्वकप ट्रफी आफ्नो नाममा गरेको हो ।स्पेनका लागि एक्स्ट्रा टाइमको १०६औँ मिनेटमा फेरन टोरेसले गरेको एक मात्र गोल नै जितका लागि निर्णायक बन्यो। यसअघि सन् २०१० मा नेदरल्याण्ड्सलाई १–० ले नै हराएर पहिलो पटक विश्वकप जितेको स्पेनको यो दोस्रो विश्

Lokaantar logoLokaantarPrivatestory50 publishers

रिसोर्टमा रवि-स्वर्णिमको २४ घण्टा, ३० हजार अनलाइन व्यवसायी कारबाहीको दायरामा

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । उक्त उपाधिको १६ वर्षपछि स्पेनले फेरि विश्वकप जितेको हो ।अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सोमबार बिहान भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।अत्त

Lokaantar logoLokaantarPrivatestory50 publishers

Yesterday

12

हारपछि हातपातमा उत्रिए अर्जेन्टिनी खेलाडी

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै स्पेनका खेलाडीसँग हातपात गरेका छन्।अन्तिम सिटी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्री उपाधि उत्सव मनाउन दौडिरहेका बेला अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई धक्का दिएका थिए। त्यसपछि दुवै टोलीका खेलाडीबीच भनाभन र धकेलाधकेल सुरु भएको थियो।झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो पारेडेस सबैभन्दा आक्रामक देखिएका थिए। उनले स्पेनका खेलाडीलाई धक्का दिनुका साथै मुक्का प्रहार गर्ने प्रयास गरेका थिए। त्यसपछि दुव

Lokaantar logoLokaantarPrivatestory5 publishers

१६ वर्षपछि स्पेनले विश्वकपको उपाधि जित्दाको खुसी, तस्बिरहरु

साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । उक्त उपाधिको १६ वर्षपछि स्पेनले फेरि विश्वकप जितेको हो ।अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सोमबार बिहान भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्य

Lokaantar logoLokaantarPrivatestory50 publishers

रोड्रीलाई गोल्डेन बल, सिमोनलाई गोल्डेन ग्लोभ

साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्युयोर्कको न्युजर्सी स्टेडियममा सोमबार बिहान भएको फाइनलमा स्पेनले आफ्नो फुटबल इतिहासमा दोस्रो पटक विश्वविजेताको सुनौलो इतिहास रचेको हो। सन् २०१० को १६ वर्षपछि स्पेन फेरि विश्व फुटबलको शिखरमा पुग्न सफल भएको छ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको १०६औँ मिनेटमा फेरान टोरेसले निको विलियम्सको पासमा उत्कृष्ट गोल गर्दै स्पेनला

Lokaantar logoLokaantarPrivatestory50 publishers

अर्जेन्टिनाको 'झुर' प्रदर्शन

फिफा विश्वकप २०२६ को फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १–० ले स्तब्ध पार्दै स्पेनले दोस्रो पटक विश्वविजेताको उपाधि चुमेको छ। न्युयोर्क न्युजर्सी स्टेडियममा भएको फाइनल भिडन्तमा स्पेनले पूर्ण रूपमा दबदबा कायम गर्दा अर्जेन्टिनाको प्रदर्शन भने निकै कमजोर र निराशाजनक रह्यो।खेलको तथ्याङ्कले यो प्रतिस्पर्धा कति एकपक्षीय थियो भन्ने प्रष्ट पार्छ। निर्धारित ९० मिनेटको खेल सकिँदासम्म अर्जेन्टिनाले स्पेनको पोस्टमा एउटै पनि प्रहार (० सट्स) गर्न सकेको थिएन। जबकि सोही समयसम्म स्पेनले १६ पटक प्रहार

Lokaantar logoLokaantarPrivatestory50 publishers

अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेन बन्यो विश्व विजेता

साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले स्तब्ध पार्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा सोमबार बिहान सम्पन्न फाइनलमा फेरान टोरेसले गरेको एकमात्र गोल स्पेनलाई विश्वविजेता बनाउन निर्णायक बन्यो। स्पेनले उपाधि जितेको यो दोस्रो पटक हो ।निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा पेड्रो पोरोको क्रसलाई निको विलियम्सले हेडमार्फत मिलाइदिएपछि फेरान टोरेसले उत्कृष्ट प्र

Lokaantar logoLokaantarPrivatestory50 publishers

अन्ततः स्पेनले लियो अग्रता, अर्जेन्टिना स्तब्ध

फिफा विश्वकप २०२६ को उपाधि भिडन्त निकै रोमाञ्चक र नाटकीय मोडमा पुगेको छ। न्युयोर्क न्युजर्सी स्टेडियममा भइरहेको फाइनल खेलको अतिरिक्त समयमा फेरान टोरेसले गोल गरेपछि स्पेनले साविक विजेता अर्जेन्टिनाविरुद्ध १-० को अग्रता लिएको छ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको यस प्रतिस्पर्धाको १०६औँ मिनेटमा टोरेसले गोल गरेका हुन्। पेड्रो पोरोले दिएको सुन्दर क्रसलाई ब्याक पोस्टमा रहेका निको विलियम्सले हेडमार्फत मिलाइदिएका थिए, जसलाई टोरेसले उत्कृष्ट ढंगले प्रहार गर्दै बललाई

Lokaantar logoLokaantarPrivatestory50 publishers

अर्जेन्टिना १० खेलाडीमा सीमित, खेल अतिरिक्त समयमा धकेलियो

फिफा विश्वकप २०२६ को उपाधिका लागि न्युयोर्क न्युजर्सी स्टेडियममा भइरहेको स्पेन र अर्जेन्टिनाबीचको रोमाञ्चक फाइनल भिडन्त निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा टुङ्गिएको छ। दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अहिले अतिरिक्त समयमा प्रवेश गरेको हो ।तर खेलको इन्जुरी समयमा अर्जेन्टिनालाई ठूलो झट्का लागेको छ। मिडफिल्डर एन्जो फर्नान्डेजले ९३औँ मिनेटमा स्पेनका पाउ कुबार्सीलाई 'फाउल' गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका छन्। अब अर्जेन्टिनाले बाँकी समय १० खेलाडीमा सीमित भएर

Lokaantar logoLokaantarPrivatestory5 publishers

विश्वकपको फाइनल खेल : कसले जित्ला उपाधि ?

फिफा विश्वकप २०२६ को फाइनल खेल सुरु भएको छ । स्पेन र अर्जेन्टिनाबीचको फाइनल भिडन्त भर्खरै सुरु भएको हो ।अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सुरु भएको फाइनल खेलमा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् ।साविक विजेतासमेत रहेको अर्जेन्टिनाले फाइनल खेलका लागि आज तीन खेलाडी परिवर्तन गरेको छ । जसमा गोन्जालो मोन्टिएल, रोड्रिगो डे पउल र निकोलस गोन्जालेज पहिलो रोजाइमा परेका छन् ।सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध पहिलो रोजाइमा खेलेका नाहुएल मोलिना, जिलियानो सिमिओनी र लिउन्ड्रो

Lokaantar logoLokaantarPrivatestory124 publishers

यसरी हुँदैछ विश्वकपको भव्य समापन, अर्जेन्टिना–स्पेन भिडन्तसँगै चर्चित कलाकारहरूको प्रस्तुति

विश्वको सबैभन्दा ठूलो खेलकुद उत्सवका रूपमा रहेको फिफा विश्वकप–२०२६ को सोमबार राति भव्य समापन हुँदैछ ।अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो ऐतिहासिक संस्करणको अन्तिम खेल न्यू जर्सी स्टेडियममा हुनेछ ।साविक विजेता अर्जेन्टिना र स्पेन उपाधिका लागि आमने–सामने हुँदैछन् । फाइनल खेल शुरू हुनुभन्दा ९० मिनेटअघि स्टेडियममा भव्य समापन समारोह शुरू हुनेछ ।४८ राष्ट्रले सहभागिता जनाएको यो विश्वकपको यादगार यात्रालाई संगीत, संस्कृति र फुटबलको संगममार्फत विशेष बनाउन फिफा

Lokaantar logoLokaantarPrivatestory124 publishers

फिफा विश्वकप : के हो विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई दिन लागिएको ‘च्याम्पियनसिप रिङ’ ?

फिफा विश्वकप–२०२६ को फाइनल साविक विजेता अर्जेन्टिना र स्पेनबीच खेलिँदै छ । खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान १२:४५ बजे शुरू हुनेछ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसपटकको विश्वकप विजेताका लागि परम्परागत ट्रफी र स्वर्ण पदकका साथै अर्को एउटा विशेष उपहारको पनि घोषणा गरेको छ ।फिफाले पहिलो पटक प्रदान गर्न लागेको विशेष उपहार हो, ‘च्याम्पियनसिप रिङ’ अर्थात्, ‘च्याम्पियनसिप औँठी’ ।फिफाको इतिहासमा पहिलो पटक यस्तो अभ्यास सुरु गरिएको हो ।

Lokaantar logoLokaantarPrivatestory2 publishers

को हुन् अर्जेन्टिना र स्पेनबीच फाइनल खेलाउने रेफ्री स्लाभको भिन्सिच ?

फिफा विश्वकप–२०२६ को फाइनल साविक विजेता अर्जेन्टिना र स्पेनबीच खेलिँदै छ । खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान १२:४५ बजे शुरू हुनेछ ।स्पेन र अर्जेन्टिना उपाधिका लागि आमनेसामने हुँदा समर्थकको आँखा मैदानका खेलाडीमा मात्र होइन, खेल सञ्चालन गर्ने रेफ्रीमाथि पनि उत्तिकै केन्द्रित रहने छ ।जारी विश्वकपको बहुप्रतिक्षित फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी स्लोभेनियाका स्लाभको भिन्सिचले पाएका छन् ।४७ वर्षीय स्लाभको फुटबल जगतका एक परिपक्व र सम्मानित नाम हो । स्लोभेन

Lokaantar logoLokaantarPrivatestory9 publishers

स्पेनको ‘कन्ट्रोल’ कि अर्जेन्टिनाको ‘जादु’ ? मेसीको अन्तिम दाउमाथि युवा स्टार यामालको चुनौती

विश्व फुटबलको महाकुम्भ, फिफा विश्वकप यतिबेला आफ्नो अन्तिम अध्याय लेख्ने तयारीमा छ । फाइनलमा सोमबार राति दुई पूर्वविजेता अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन् ।स्पेन र अर्जेन्टिनाबीचको फाइनल खेल अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजे शुरू हुनेछ । यो उपाधि भिडन्तले विश्व फुटबलका दुई फरक दर्शनलाई आमनेसामने गराउने छ ।एकातिर, लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना छ, जो लगातार दोस्रो पटक विश्व विजेता बन्ने सपना बुनिरहेको छ ।अर्कोतिर छ, लुइस डे ला फुएन्टको स्प

Lokaantar logoLokaantarPrivatestory124 publishers

Older

1

को बन्ला वर्षको उत्कृष्ट खेलाडी ? विश्वकप फाइनलले बदल्न सक्छ बालोन डी'ओरको दौड ?

न्यूयोर्क न्यू जर्सी स्टेडियममा आइतबार राति जब स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि मैदान उत्रिनेछन्, खेलाडीहरूको मस्तिष्कमा ऐतिहासिक विश्वकप ट्रफी उचाल्नेबाहेक अन्य कुनै सोच हुने छैन । तर, यो फाइनलको नतिजा केवल नयाँ विश्व विजेता घोषणा गर्ने कुरामा मात्र सीमित हुने छैन, यसले सन् २०२६ को प्रतिष्ठित 'बालोन डी'ओर'को विजेता को बन्ने भन्ने कुराको पनि फैसला गर्न सक्नेछ ।लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको एकछत्र वर्चस्वको युग सकिए पनि हालका वर्षहरूमा बालोन डी'ओरको व

Lokaantar logoLokaantarPrivatestory124 publishers

Browse by publisher

37