Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

26 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

राहत कोषमा रकम जम्मा हुने क्रम जारी

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ।...

Nagarik News logoNagarik NewsPrivateeconomy419 publishers

3–12 hours ago

4

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन

भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs512 publishers

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।

Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers

भोटेकोशी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित

भोटेकोशी बाढीबाट करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।

Nagarik News logoNagarik NewsPrivatesocial-affairs102 publishers

भोटेकोशी बाढी : एक हजार ३८५ श*व फेला, पाँच हजार १३० जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ।

Nagarik News logoNagarik NewsPrivatesocial-affairs512 publishers

Earlier today

4

साढे तीन हजार बाढीपीडित होल्डिङ सेन्टरमा

भदौ १० गते आएको भोटेकोसी बाढीबाट घरबारवीहिन भएका र उद्धार गरिएकामध्ये तीन हजार ६८५ जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs102 publishers

भोटेकोशी बाढी : न्यूजिल्याण्डका समकक्षीसँग प्रधानमन्त्री शाहले मागे वित्तीय सहयोग जुटाउन सहयोग

प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच शुक्रबार टेलिफोन वार्ता भएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics207 publishers

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।...

Nagarik News logoNagarik NewsPrivatehealth419 publishers

रसुवा बाढी : ६३ जुम्लेली सम्पर्कविहीन, खोजी तीव्र पार्न माग

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीमा रोजगारीका लागि रसुवा पुगेका जुम्लाका ६३ नागरिक अझै सम्पर्कविहीन छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs257 publishers

Yesterday

8

मोरङ कारागारभित्र भेटियो १० लाख नगद, मोबाइल र फलामे रड, सुरक्षा संयन्त्रमै गम्भीर प्रश्न

जिल्ला कारागार मोरङको कैदीबन्दीको कोठाभित्र ठुलो परिणामको नगद, मोबाइल र फलामे रड फेला परेको कारारगार सुरक्षामाथि ठुलो प्रश्न उठेको छ ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers

मुस्ताङ भूकम्प: ३० भन्दा बढी घर क्षतिग्रस्त, सयौं घर जोखिममा

भदौ २३ गते राति मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs11 publishers

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।...

Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers

सशस्त्र प्रहरीद्वारा तीन हजार ६०० बढीको स्वास्थ्य उपचार

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले भदौ १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers

भूकम्पले चर्किए लोमान्थाङका सयौं घर

भूकम्पले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति गरेको छ। गत मंगलबार राती ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो। भूकम्पले त्यहाँका घर, गुम्बा, विद्यालयका भवन चर्केका छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs11 publishers

भोटेकोशी बाढी : अरनिको यातायातका २९ मजदुर अझै बेपत्ता

रसुवामा बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रालिका २९ जना मजदुर अझै बेपत्ता छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs257 publishers

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या एक हजार ३७७

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार पाँच हजार १३० जना बेपत्ता रहेका छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs102 publishers

भोटेकोशी बाढीः मालसामान बगायो, व्यवसायी समस्यामा

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायीहरु समस्यामा परेका छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs419 publishers

Older

9

बाजुरामा खोलाले बगाएका किशोर मृत फेला

बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs11 publishers

खोलाले बगाएका किशोर मृत फेला

बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह मृत फेला परेका हुन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs11 publishers

प्रधानमन्त्री र सेना प्रमुखबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने

प्रधानमन्त्री बालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरिरहेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers

बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड

सरकारले हेलिकप्टरमार्फत बाढी प्रभावित जनतालाई नुन-तेल, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी उद्धारसँगै राहत वितरणलाई प्राथमिकता दिएको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs242 publishers

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।

Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers

रसुवा बाढी र आगामी कार्यदिशा

हालै रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य बाढी मात्र नभई कसैले अनुमानसम्म लगाउन नसकिने प्राकृतिक प्रलय नै हो।...

खोलाले बगाउँदा एक किशोर बेपत्ता

खोलाले बगाउँदा बाजुरा एक किशोर बेपत्ता भएका छन्। जगन्नाथ गाउँपालिका-३ अन्दाजी १६-१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs11 publishers

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs257 publishers

भोटेकोशी बाढी : एक हजार ३६६ शव फेला, चार हजार ७७ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३६६ जनाको शव फेला परेको छ।

Nagarik News logoNagarik NewsPrivatesocial-affairs512 publishers

Browse by publisher

37