Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

सरकारले ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस् : आशिका तामाङ

सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारविरुद्ध संसद्‌मा आक्रोश व्यक्त गरेकी छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail7 publishers

ग्यासको लागि मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुन्छ : आशिका तामाङ

Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers

Earlier today

1

रास्वपामा सत्ता संघर्ष : रवि–बालेन टकरावले बढायो भद्रगोल

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा पुगेपछि सबैभन्दा ठूलो चुनौती विपक्षी दलबाट होइन, आफ्नै घरभित्रबाट सामना गर्न थालेको छ । पार्टीको नेतृत्व सभापति रवि लामिछानेसँग छ भने सरकारको नेतृत्व वरिष्ठ नेता बालेन्द्र शाहसँग । तर यी दुई नेतृत्वबीचको शक्ति सन्तुलन, कार्यशैली र सरकार सञ्चालनको राजनीतिक स्वामित्वलाई लिएर बढ्दै गएको असमझदारी अहिले पार्टीका नेतादेखि मन्त्री र सांसदसम्म पुग्न थालेको छ ।

Nepal Lead logoNepal LeadPrivatedetail2 publishers

Yesterday

2

सांसद दीपक कुमार साह उद्योगमन्त्रीमा सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सुनसरीको क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका रास्वपा सांसद दीपक कुमार साह सिफारिस भएका छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail24 publishers

सरकारलाई नाश गर्न एउटा सल्लाहकार नै काफी छ : डा. अमरेश कुमार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले वर्तमान सरकारलाई नाश गर्न एउटा सल्लाहकार नै काफी रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. अमरेश कुमारले वर्तमान सरकार प्रधानमन्त्रीको सल्लाकारले चालएको आरोप लगाए ।

Nepal Lead logoNepal LeadPrivatedetail2 publishers

Older

3

रवि लामिछानेले भने, ‘अन्धसमर्थक हामीलाई चाहिँदैन’

सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले भोटेकोशी बाढीपीडितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail10 publishers

जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणा गर्न रास्वपा सांसद न्यौपानेको माग

Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers

रवि लामिछाने आज संसदमा बोल्दै, बाढी–उद्धारबारे धारणा राख्ने

Nepal Lead logoNepal LeadPrivatedetailheadline only21 publishers

Browse by publisher

37