Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

4 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

कांग्रेस बाराका सभापति यादव निलम्बित, उपसभापति राउतलाई सफाइ

काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। पार्टीको आधिकारिक उम्मेदवारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा हराउन भूमिका खेलेको आरोपमा परेको उजुरीमाथि अनुसन्धान भइरहेका बेला उनलाई निलम्बन गरिएको हो। पार्टीको केन्द्रीय अनुशासन समितिले यादवसँग पहिलो पटक २०८३ वैशाख ३० गते पाँच दिनभित्र स्पष्टिकरण माग गरेको थियो। तोकिएको समयभित्र जवाफ नआएपछि जेठ […]

टिकटकमार्फत विवादमा तानिएकी तुलसा अधिकारी जेल चलान

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई अदालतको आदेशपछि जेल चलान गरिएको छ। अधिकारीलाई केही समयअघि थाइल्यान्डको बैंककबाट पक्राउ गरी नेपाल ल्याइएको दाबी गरिएको छ। उनीविरुद्ध दर्ता भएको मुद्दामा अनुसन्धान तथा न्यायिक प्रक्रिया अघि बढेपछि अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको स्रोतले जनाएको छ। अधिकारीलाई नेपाल ल्याएपछि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरेको […]

Earlier today

1

कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने पार्टीले जनाएको छ। समितिका संयोजक तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टी अनुशासनसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Older

1

६ करोडभन्दा बढी ठगी आरोपमा पक्राउ परेकी ‘टिकटकर तुलसा कलेक्सन’को थुनछेक बहस अधुरो

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी तथा ‘टिकटकर तुलसा कलेक्सन’का नामले परिचित तुल्सी अधिकारीविरुद्ध दायर ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत ललितपुरमा थुनछेक बहस अझै टुंगोमा पुग्न सकेको छैन। प्रहरीले तयार पारेको करिब ५०० पृष्ठ लामो अभियोगपत्र र त्यससँग सम्बन्धित प्रमाणहरूको अध्ययन तथा बकपत्र प्रक्रिया नसकिएकाले आइतबार पनि थुनछेक बहस हुन नसकेको हो। […]

Browse by publisher

38