रसुवा बाढी : प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।
Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नीतिगत वा प्रणालीगत कमजोरीका कारण समस्या आएको अवस्थामा आरोप लाग्दैमा व्यवसायीहरूलाई नथुन्ने प्रतिबद्धता जनाएका छन्। मुलुकका शीर्ष उद्योगी–व्यवसायीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले देशद्रोह वा ठूलै बदमासी गरेको अवस्थामा बाहेक व्यवसायीलाई पक्राउ गरेर बजारमा नकारात्मक सन्देश नदिने स्पष्ट पारेका छलफलमा सहभागी सांसद विदुषी राणाले […]
२६ भदौ, बुटवल । बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगत रूपमा यो रकम कोषमा जम्मा गरेको बताए […]
प्रधानमन्त्री बालेन शाहले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन्।
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाल लगायत सहभागी छन् । छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान […]
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गरेका छन्।
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायुजन्य विपद्बाट हुने क्षति तथा नोक्सानीको वित्तीय सहयोग प्राप्त गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा न्युजिल्यान्डको साथ खोजेका छन्। न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग शुक्रबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री शाहले उक्त आग्रह गरेका हुन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार, वार्तामा प्रधानमन्त्री शाहले नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च संवेदनशील राष्ट्र रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय […]
२६ भदौ, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग […]
२५ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि सिंगापुरस्थित नेपाली समुदायले १७ लाख भन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुरले सञ्चालन गरेको सहयोग अभियानमार्फत पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ। सोसाइटीका सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरिएको निजी सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर […]
गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ जम्मा रहेको छ।
२५ भदौ, काठमाडौं । केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक देवयानी इन्टरनेसनल नेपाल प्रालिले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ। केएफसी नेपालका ३१ वटै स्टोरले प्रतिस्टोर १ लाख रुपैयाँका दरले योगदान गरी कुल ३१ लाख रुपैयाँ सहयोग गरेका हुन्। उक्त रकम रसुवा र […]
२५ भदौ, काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि दुई कर्मचारीको सचिव पदमा बढुवासम्मको निर्णय गरेको छ। यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू १. विसं २०८३ असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी […]
संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत भएको हो।
नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ सांसद दीपककुमार साहलाई सिफारिस भएका छन्।
रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन्।
२५ भदौ, काठमाडौं । सिंगापुरमा रहेका नेपाली समुदायले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि १७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुर (एनएसएस) ले आफ्ना सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरेको सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर डलर संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पहिलो चरणअन्तर्गत […]
२५ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकोशी नदीको बाढीमा बेपत्ता भएकाहरूको घर-परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सम्पर्कविहीनहरूबारे आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सम्पर्कविहीन नागरिकहरूको तत्काल खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखी परिवारजनलाई आधिकारिक सूचना […]
उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्र्थापनामा जुटिरहेको छ । ‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी […]
२५ भदौ, प्युठान । रसुवाको भोटेकोशी क्षेत्र हुँदै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्युठानका ४० संस्थागत विद्यालयले १२ लाख ८२ हजार ७०८ रुपैयाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) प्यूठानमार्फत विद्यालयहरूले उक्त रकम संकलन गरी सहयोग गरेका हुन्। संकलित रकम प्याब्सनको केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार […]
२५ भदौ, काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सङ्घका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरेका हुन् । गैरनाफामुखी सो […]
२५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ लाख रुपैयाँ सहयोग गरेको छ। अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले सदस्यहरूको तर्फबाट उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष हस्तान्तरण गरेका हुन् । सो अवसरमा ‘युवा मञ्च’ को तर्फबाट वितरण गरिने थप […]
२४ भदौ, काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणालीलाई कसरी सहज बनाउने भन्ने विषयमा सरोकारवालाहरूबीच छलफल चलिरहँदा उद्योगमन्त्री गौरीकुमारी यादवले ‘सबै ग्यास उद्योग बन्द गर्नुपर्छ, लाइसेन्स खारेज गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि नयाँ विवाद सिर्जना भएको छ । बुधबार उद्योग समितिको बैठकमा मन्त्री यादव त्यतिमै राेकिइनन् । ग्यास उद्योगीहरूको ‘पाता कस्ने’ र उद्योगको अनुमतिपत्र […]
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार गरेको छ ।
प्रधानमन्त्री शाहको फेसबुक स्टाटसमा ‘सुशासन कायम हुने नै छ’ भन्ने प्रतिबद्धता छ। तर जेनजी परिवारले अहिले प्रतिबद्धताको अर्को पोस्ट खोजिरहेका छैनन्। उनीहरू खोजिरहेका छन्, न्याय कहिले हुन्छ ?
२४ भदौ, काठमाडौं । ग्यास उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी राज्यलाई नै अटेरी गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले देशमा सञ्चालित सबै ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छिन् । बुधबार संघीय संसदअन्तर्गतको उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले असहयोग भएको भन्दै आवश्यक परे हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको […]
‘अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गरौं । यस विपत्तिको कारण, क्षति तथा यसको अन्तराष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं,’ उनले भने ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन,’ लामिछानेले भने, ‘हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ ।’
२४ भदौ, काठमाडौं । रास्वपा सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । उनले हिजो (मंगलबार) जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि नआएको भन्दै आपत्ति जनाइन् । निमन्त्रणा दिएर आउन, […]
२४ भदौ, काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले रसुवा बाढीमा बेपत्ता भएका गृहजिल्ला दार्चुलाका पाँच जनाको अवस्था पत्ता लगाउनका लागि उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले १० भदौमा गएको बाढीमा परी दार्चुलाका पाँच जना सम्पर्कविहीन भएको जानकारी संसद्लाई दिँदै उनीहरूको उद्धारका लागि तीव्रता दिन सरकारसँग […]
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल थालेको उनको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित […]
२४ भदौ, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको हो । आज बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले हालसम्म गरेका उद्दार, राहत वितरण तथा पुनर्स्थापनाका […]
२४ भदौ, काठमाडौ| संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने […]
ABC News Australia
Ajako Artha
Artha Sarokar
Baahrakhari
BBC News Nepali
Bizmandu
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online