Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

9 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

दोलखाको सरकारी विद्यालयमा चीनको सहयोग, पुस्तकालय स्थापना र खेल सामग्री वितरण

नेपाल–चीन सीमानजिकै दोलखा जिल्लाको एक सरकारी विद्यालयका बालबालिकाको शैक्षिक र शारीरिक विकासका लागि चिनियाँ संस्थाले सहयोग प्रदान गरेका छन्।

Earlier today

3

एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै नेपाल समूहविजेता

२१ जेठ, काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै समूह ‘ए’ को विजेता बनेको छ । नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनायो । कप्तान […]

भुर्तेलको शतकमा मलेसिया विरुद्ध नेपालको विशाल योगफल

२१ जेठ, काठमाडौं । ओपनिङ ब्याटर कुशल भुर्तेलको कीर्तिमानी शतक मद्दतमा नेपालले एसियन गेम्स छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलमा विशाल योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको हो । भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रन बनाए । अर्का […]

टी-२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक

२१ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी-२०आईमा लगातार दोस्रो शतक प्रहार गरेका छन् । बिहीबार भइरहेको एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा भुर्तेलले ४४ बलमा शतक प्रहार गरेका हुन् । उनको करियरको यो तेस्रो शतक हो । भुर्तेलले यसअघि चीनसँगको खेलमा शतक प्रहार गरेका थिए । उक्त खेलमा ३५ बलमा शतक […]

Yesterday

4

टी-२०आई ब्याटिङ वरियता : चीनविरुद्ध शतक प्रहार गरेका भुर्तेलको २ स्थान सुधार

२० जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले आईसीसी टी-२०आई ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार भुर्तेल २ स्थान सुधार गर्दै ६४औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक ४९६ भएको छ । नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा […]

अवार्ड विजेता ६ चिनियाँ फिल्मको प्रदर्शन काठमाडौंमा सुरु

काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ चिनियाँ फिल्मको प्रदर्शन मंगलबारदेखि सुरु भएको छ । चीन चलचित्र प्रशासन र महोत्सवले चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गर्दै कार्यक्रम गरेका हुन् । ठमेलस्थित छायाँ सेन्टरमा आयोजित उद्घाटन कार्यक्रममा चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान मुख्य अतिथिको रुपमा सहभागी थिए । ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, […]

महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस

शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेका यी बस ३३ सिट क्षमताका छन् । बसमा उभिएर यात्रा गर्नेहरुका लागि पनि सहज हुने दाबी गरिएको छ ।

एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य

२० जेठ, काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला प्रिमियर कपको पहिलो खेलमा कतारले नेपाललाई ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा अलआउट हुँदै ७६ रन बनायो । कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाइन् । कप्तान आइशाले १० रन बनाइन् । नेपालका लागि रुबिना […]

Older

1

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

१९ जेठ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ । एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ए को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पनि छनोट भएको हो । ७ टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनल […]

Browse by publisher

38