Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

11 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Earlier today

1

बागमती सरकारबाट बाहिरिने तयारीमा एमाले, संसदीय दलको बैठक जारी

सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेका ६ जना मन्त्रीको सामूहिक राजीनामाबारे आवश्यक निर्णय गर्न बैठक बोलाइएको एमाले नेता जगन्नाथ थपलियाले जानकारी दिए ।

Yesterday

7

एमाले नेताको ब्रिफिङ : कोशीमा मध्यावधिको सम्भावना छ

३ असार, काठमाडौं । नेकपा एमाले कोशीका प्रमुख सचेतक रमेशकुमार बस्नेतले प्रदेश सरकार परिवर्तनको निर्णयले मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । च्यासलमा आयोजित एक कार्यक्रममा बस्नेतले कोशी प्रदेश सभाको अवस्था अन्यत्रसँग मिल्दो नरहेको ब्रिफिङ गरेका छन् । एमालेका संघीय सांसदहरू, प्रदेश संसदीय नेताका नेताहरू र पार्टीका विभागीय प्रमुखहरूसँग अन्तरक्रिया राखेको थियो । […]

राष्ट्र बैंकमा ३ डेपुटी गभर्नर हुनुपर्ने बैंकरको सुझाव

३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा ३ जना डेपुटी गभर्नरको व्यवस्था गर्न बैंकरले सुझाएका छन् । राष्ट्र बैंक विधेयकमाथि छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले यस्तो प्रस्ताव गरे । आइतबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा राष्ट्र बैंक विधेयकमा सुझाव दिँदै कोइरालाले केन्द्रीय बैंकका काम कारबाही चुस्त दुरुस्त राख्न पनि ३ जना डेपुटी गभर्नर […]

ओलीले भने- सडक र संसद् संघर्षको मोर्चा उठाउँछौं, धक्काबाट उठ्छौं

‘अलिकति खस्किएको अवस्था छ । धक्का खाएको अवस्थामा कसैको मनोबल बुलन्द हुँदैन । धक्का खाएपछि अलिकति पीर त पर्ने भयो नै,’ उनले भने ।

रास्वपा सांसदको प्रश्न : पर्याप्त प्रमाण थिएन भने विष्णु पौडेलविरुद्ध किन अभियोजन गरियो ?

सत्तारुढ दल रास्वपाका सांसद एवं पूर्व डिएसपी गोविन्द पन्थीले एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध प्रर्याप्त प्रमाण नभई अनुसन्धान अभियोजन गरिएको भन्दै सरकार माथि प्रश्न उठाएका छन् ।

विशेष संसदलाई विशेष बनाउन चाहान्छौं : पद्मा अर्याल

अर्यालले अहिलेको संसद् विशेष परिस्थितिमा रहेकाले यसलाई अझ विशेष र प्रभावकारी बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताइन् ।

प्रदेश प्रतिपक्षविहीन बनाउने ३ दलीय सरकारको प्रस्ताव मान्दैनौं : सभापति थापा

३ साउन, ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने भन्दै उनले यस्तो प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गर्ने स्पष्ट पारे। आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण […]

प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन : एमाले उपमहासचिव महासेठ

३ साउन, जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई प्रतिपक्षलाई बेवास्ता नगरी सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका हुन् । वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी काम हुन नसकेको संकेत गर्दै महासेठले […]

Older

3

बागमतीका मुख्यमन्त्रीलाई एमालेले भन्यो- समर्थन फिर्ता लिन्छौं, मन्त्रीको राजीनामा सोमबार मात्रै

दलले राजीनामा दिन निर्देशन दिइसकेको छ । उहाँहरू बाहिर रहनु भएकोले र आज शनिबार पनि भएकाले हुन सकेन होला । कार्यालय खुलेपछि दिनुहुनेछ : एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया

बागमतीमा सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले इमेलबाट राजीनामा पठाउँदै

२ साउन, हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गरेका छन् । आज एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । एमालेका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापाले आज सरकारलाई दिएको समर्थन फिर्ता […]

विष्णु पौडेल रिहापछि रास्वपा सांसदले भने : न्यायालयबारे निर्मम समीक्षा गर्ने बेला भयो

२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको बताएका छन् । विशेष अदालतले नेकपा एमालेका नेता विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । ‘न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ,’ सांसद न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, […]

Browse by publisher

37