Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

5

जनही पाँच/पाँच लाख धरौटी बुझाएर रिहा भए एन्फा अध्यक्ष र महासचिव

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

एन्फा अध्यक्ष र महासचिवलाई पाँच/पाँच लाख धरौटीमा छोड्न आदेश

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

एन्फा मुख्यालयको ताला खोलियो, वरिष्ठ उपाध्यक्षले बोलाए बैठक

एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ ।

एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित, बयान सकियो

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्वाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् ।

बहुमत सदस्यले एन्फा मुख्यालयको ताला खोल्दै, कार्यसमिति बैठक डाकिने

११ कात्तिक, काठमाडौं । बहुमत सदस्यहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय खोल्ने भएका छन् । वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ जनाले लिखित माग गर्दा पनि बैठक नडाकेपछि उनीहरू बैठक बस्ने तयारीमा पुगेका हुन् । एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था […]

Older

3

मझिया स्मृति कप महिला फुटबल : फेदाप सेमिफाइनलमा प्रवेश

१० कात्तिक, काठमाडौं । प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ। संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा फेदापले डीवाईसी साँगुरीगढी, भेडेटार धनकुटालाई ४–० गोलले पराजित गरेको हो। खेलको पहिलो मिनेटमै अनिता राना मगरले गोल गर्दै फेदापलाई अग्रता दिलाइन्। उनले १६औँ […]

कुनै पनि अन्य लिग सञ्चालन गर्न अनुमति दिएका छैनौँ : एनएसएल

नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ।

मझिया स्मृति कप महिला फुटबलमा पदमा स्पोर्ट्स क्लबको फराकिलो जित

१० कात्तिक, कात्तिक । प्रथम मझिया स्मृति कप आमन्त्रित ९ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पदमा स्पोर्ट्स क्लब ओखलढुंगाले बेलबारी फुटबल क्लब मोरङलाई ७–० गोलले पराजित गरेको छ। संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आइतबार भएको खेलमा पदमा स्पोर्ट्स क्लबको जितमा सिम्रन गुरुङले चार गोल गरिन्। उत्कृष्ट प्रदर्शन गरेकी उनी ‘प्लेयर अफ द म्याच’ घोषित […]

Browse by publisher

37