Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

4 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Older

4

कांग्रेस एकताका लागि नैनसिंह महरले अघि सारे तीन विकल्प

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पूर्व सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको एकताका लागि तीन विकल्प सुनाएका छन् । सभापति गगन थापा र पूर्व सभापति देउवामध्ये एकले पार्टीको नेतृत्व गर्नका लागि दुई जनाले सहमति गर्न सुझाव दिएका छन् । महरले दोस्रो विकल्पमा दुवै जनाले पार्टी नेतृत्व छोडेर तेस्रो व्यक्तिबाट १५ औं महाधिवेशन […]

देउवाले कर्ण मल्लसँग भने : गगनसँग कुरा गर्छु

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि सभापति गगन थापासँग छलफल गर्ने बताएका छन् । देउवालाई भेट्न उनको निवास गएका डडेलधुराका कांग्रेस पूर्वसभापति कर्ण मल्ललाई देउवाले उक्त कुरा बताएका हुन् । आइतबार बिहान देउवा-मल्लको भेट भएको थियो । अभिभावकीय जिम्मेवारीमा रहेर पार्टीलाई १५ औं महाधिवेशनतिर लान उपयुक्त हुने विषय आफूले […]

कांग्रेस जनसम्पर्क समितिको १४ देशमा अधिवेशन सकियो, कहाँ को सभापति बने ?

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि अधिवेशन भएको छ । सातवटा देशका जनसम्पर्क समितिले विशेष महाधिवेशनअघि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए । थप सातवटा देशमा पार्टीको केन्द्रीय नेतृत्व परिवर्तन भएपछि अधिवेशन गरेका हुन् । विशेष महाधिवेशन अघि अधिवेशन सक्ने जनसम्पर्क समितिमा कुवेत, नर्वे, बहराइन, ओमान, साउदी […]

पार्टी कार्यालयकै कोठामा बसेर संवादबाट समस्या समाधान गर्नुपर्छ : विश्वप्रकाश शर्मा

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको समस्याको समाधान पार्टी कार्यालयकै कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका छन् । शनिबार कांग्रेसले आयोजना गरेको ग्रीन रनको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका मतभेदको समाधान अदालतको ढोकाबाट भन्दा पनि पार्टी कार्यालयको कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका हुन् । विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी […]

Browse by publisher

37