Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

6 headlines · 35 publishers

Unfiltered, reverse-chronological feed direct from 35 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

3

सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयो :सांसद खतिवडा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले जेनजी आन्दोलनमा बलिदान दिएका नागरिकको योगदान बिर्सिदै

Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा : मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ । पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्ज्वलन गरी सुरु भएको उद्धार यात्रा जेठ २२ गतेसम्म

Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, प्रथम महाधिवेशन मुख्य एजेण्डा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेकाे निर्देशनअनुसार आगामी वैशाख ३० गतेका लागि बैठक बोलाइएको हो। काठमाडौंको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives46 publishers

Older

3

सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं : सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गरेका हुन् । यसअघि प्रधानमन्त्री वालेन्द्र

Pradesh Khabar logoPradesh KhabarPrivatearchives56 publishers

स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैन : सांसद खरेल

काठमाडौंः प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर)ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दुःखेसो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर कार्यक्रमको सन्दर्भमा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers

रास्वपा सभापति लामिछाने भन्छन्- इतिहास लेख्ने यात्रामा छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूहरू इतिहास लेख्ने यात्रामा रहेको बताएका छन्। पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers

Browse by publisher

35