Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

39 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

10

सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी

काठमाडौँ । सचिव कृष्णहरी पुष्करलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोधपुछ गरेर छाडिएको छ । त्यसअघि उनलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो । बिहीबार साँझ ९ बजेतिर उनलाई स्वास्थ्य परीक्षण

Ratopati logoRatopatiPrivatestory6 publishers

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. रविको भारत भ्रमण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतले उच्च महत्त्व दिएको

Ratopati logoRatopatiPrivatestory126 publishers

दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत

काठमाडौँ । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी लखनउ पुगेका छन् । गत जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका लामिछानेको भ्रमणको आज

Ratopati logoRatopatiPrivatestory126 publishers

भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । राजदूत गोर अमेरिकाका तर्फबाट दक्षिण एसियाका लागि विशेष दूत समेत हुन् ।

Ratopati logoRatopatiPrivatestory126 publishers

करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे

काठमाडौँ । प्रहरीले सचिव कृष्णहरि पुष्करलाई पक्राउ गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सचिव पुष्करलाई पक्राउ गरेको श्रोतले जनाएको छ ।

Ratopati logoRatopatiPrivatestory6 publishers

रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर लेखक खगेन्द्र संग्रौलाले राजनीतिक टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लामिछानेको दिल्ली भ्रमण र उनले त्यहाँ पाएको प्राथमिकतालाई नेपालको आन्तरिक राजनीति र भू–राजनीतिक

Ratopati logoRatopatiPrivatestory126 publishers

भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र त्यहाँ प्राप्त सम्मानबारे टिप्पणी गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले

Ratopati logoRatopatiPrivatestory126 publishers

संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरी महत्त्वपूर्ण सुझाव सङ्कलन गरेको छ। कार्यदलले संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने विषयमा

Ratopati logoRatopatiPrivatestory10 publishers

भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई भारतले उच्च महत्त्व दिएको विषयलाई कूटनीतिक क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणमा जेठ १८ गते

Ratopati logoRatopatiPrivatestory126 publishers

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता

Ratopati logoRatopatiPrivatestory31 publishers

Yesterday

12

नेपाल–भारत सीमा विवाद सुल्झाउन बनेको संयुक्त कार्यदलले के–के गर्‍यो काम ?

काठमाडौँ । नेपाल–भारत सीमा विवाद फेरि चुलिएको छ । प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिले विवाद बढाएको छ । भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको,

Ratopati logoRatopatiPrivatestory112 publishers

रवि लामिछानेलाई भारतले दिएको महत्त्वको कूटनीतिक अर्थ के ?

काठमाडौँ । भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार भेटवार्ता गरेका छन् । सभापति लामिछानेको भ्रमण राजकीय शैलीमा देखिएको

Ratopati logoRatopatiPrivatestory126 publishers

रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति भएको बताएका छन् । सभापति लामिछानेले आज त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको

Ratopati logoRatopatiPrivatestory126 publishers

‘अतिक्रमित भूभाग’ : भारत–नेपाल सीमा विवाद फेरि किन चर्कि‌दैछ ?

नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूभाग अतिक्रमण गरेको दाबी गर्दै भारतसँगको सीमा विवादलाई पुनः एकपटक चर्चाको केन्द्रमा ल्याएका छन् । यो अभिव्यक्ति नेपालको परम्परागत धारणाभन्दा फरक मानिएको छ, किनकि नेपालले सामान्यतया आफ्नो

Ratopati logoRatopatiPrivatestory42 publishers

नेपालले भारतको एक ठाउँ पनि मिचेको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट ‘राष्ट्रघाती’ बोली बोलेको टिप्पणी गरेका छन् । बुधवार काठमाडौँमा आयोजित एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन

Ratopati logoRatopatiPrivatestory2 publishers

राष्ट्रिय सभामा कांग्रेसको आपत्ति, ‘नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षलाई भित्र्याउनु चिन्ताजनक’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैरजिम्मेवार भएको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालले भारतको भूमि अतिक्रमण

Ratopati logoRatopatiPrivatestory112 publishers

‘नेपाल भारतबिच मनमुटाब गराएर विध्वंस मच्चाउने हर्कत नगर्नुस्, राजीनामा दिनुस्’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहहको राजीनामा माग गरेका छन् । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री शाहले राष्ट्रघात गरेको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा

Ratopati logoRatopatiPrivatestory2 publishers

सामाजिक न्याय र गरिबीलाई उपेक्षा गरिएको बजेट

आगामी आर्थिक वर्ष ०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदनमा बजेट प्रस्तुत गरिसकेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नयाँ बजेटलाई लिएर अहिले विभिन्न कोणबाट बहस, आलोचना, समर्थन वा प्रशंसा भइरहेको

Ratopati logoRatopatiPrivatestory114 publishers

उजुरीको १२ घण्टाभित्रै साउदीबाट नेपालीको उद्धार

काठमाडौँ । साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा एक्सन लिएर कार्यालयले उद्धार गरेको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ

Ratopati logoRatopatiPrivatestory4 publishers

प्रधानमन्त्रीको ‘सीमा मिचिएको’ अभिव्यक्तिप्रति महिला संघको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा ‘नेपालले पनि धेरै ठाउँमा सीमा मिचेका छौं’ भनी दिएको अभिव्यक्तिप्रति नेपाल महिला संघले आपत्ति जनाएको छ। संघकी अध्यक्ष मीनाकुमारी खरेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको निन्दा गर्दै

Ratopati logoRatopatiPrivatestory31 publishers

बोल्यो कि पोल्यो : जब मन्त्रीको बोलीले एक राष्ट्रले भूभाग गुमाउनु पर्‍यो

काठमाडौँ । ‘भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ । यो कुरा मलाई प्रधानमन्त्री भएपछि मात्र थाहा भयो ।’ आइतबार मात्र प्रतिनिधि सभा बैठकमा नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले दिएको यो अभिव्यक्तिले

Ratopati logoRatopatiPrivatestory42 publishers

रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् । यसअघि मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री

Ratopati logoRatopatiPrivatestory126 publishers

Older

17

भारतमा दिनभर रविको उच्चस्तरीय भेटघाट, तर उठेन सीमाका कुरा

काठमाडौँ । छिमेकी मुलुक भारतको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । तर, दिनभर भएका कुनै पनि उच्चस्तरीय भेटघाटमा नेपाल–भारतबिचको संवेदनशील सीमा विवादको

Ratopati logoRatopatiPrivatestory126 publishers

दिल्लीमा रवि लामिछानेको दौडधुप, भारतीय उच्च नेतृत्वसँग संवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी सोमबार (जेठ १८) पाँच दिने भ्रमणका लागि भारत प्रस्थान

Ratopati logoRatopatiPrivatestory126 publishers

प्रधानमन्त्रीको अभिव्यक्ति र भारतको प्रतिक्रियामा भीम रावलको आपत्ति : ‘नेपालले भारतको जग्गा मिचेको’ भन्नु राष्ट्रहित विरोधी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र त्यसप्रति भारतले जनाएको प्रतिक्रियालाई लिएर गम्भीर प्रश्न उठाएका छन्। प्रधानमन्त्री शाहले नेपालको अतिक्रमित भूमिको विषयमा बेलायत सरकारलाई वार्तामा संलग्न गराउने भनी

Ratopati logoRatopatiPrivatestory112 publishers

प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्तिको पुस्ट्याइँ नगरेसम्म संसद् चल्न दिँदैनौँ : एमाले

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको पुस्ट्याइँ नगरेसम्म संसद् बैठक चल्न नदिने बताएको छ। मंगलबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सांसद गुरु

Ratopati logoRatopatiPrivatestory31 publishers

रविको यो भ्रमण अरु नेपाली नेताको भन्दा कति फरक ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । उनलाई भारतमा गरिएको स्वागतको चर्चा सुरु भएको छ । यसअघि पनि भारतीय जनता पार्टीको निमन्त्रणामा अन्य दलका अध्यक्षहरु भ्रमणमा जाने गरेका थिए, तर सभापति

Ratopati logoRatopatiPrivatestory126 publishers

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको पक्षलाई अझ बलियो बनाएको छ: बुर्लाकोटी

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र साहको सीमासम्बन्धी अभिव्यक्तिले नेपालको पक्षलाई अझ बलियो बनाएको टिप्पणी गरेको छ। मंगलबार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया

Ratopati logoRatopatiPrivatestory24 publishers

‘राष्ट्रियताभन्दा ठुलो बजेट होइन’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा आएर माफी माग्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएकोले माफी माग्नुपर्ने बताएका हुन्। प्रधानमन्त्रीले भारतलाई

Ratopati logoRatopatiPrivatestory2 publishers

सीमा विवादमा प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे भारतको प्रतिक्रिया, ‘तेस्रो पक्षको कुनै भूमिका छैन’

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले द्विपक्षीय सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति भारतले मंगलबार प्रतिक्रिया जनाएको छ। दुई छिमेकी देशबीचको आपसी मामिलामा ‘कुनै पनि तेस्रो पक्षको भूमिका नरहने’ जिकिर भारतले गरेको हो। सञ्चारकर्मीका जिज्ञासाहरूको जवाफ दिँदै भारतीय

Ratopati logoRatopatiPrivatestory15 publishers

हर्क साम्पाङको प्रश्न : प्रधानमन्त्रीले संसद्‌मा हाजिर गर्नुभएको छ कि छैन ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीले संसद्‌मा बोलेको अभिव्यक्ति सच्चाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद साम्पाङले यस्तो माग गरेका हुन् । साथै उनले देशको सिमाना र सार्वभौम सत्ता

Ratopati logoRatopatiPrivatestory32 publishers

संसदमा बालेन्द्र शाहको अभिव्यक्तिबारे रास्वपाको धारणा माग

काठमाडौँ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्तिबारे सत्तारुढ दल रास्वपाको धारणा आउनुपर्ने माग गरेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले

Ratopati logoRatopatiPrivatestory112 publishers

नियतबस प्रधानमन्त्रीले सीमाको सम्बन्धमा बोलेको भए पदबाट राजीनामा दिनुपर्छ : एमाले

काठमाडौँ । विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभामा सिमाका सम्बन्धमा व्यक्त गरेको धारणाबारे माफी माग्नुपर्ने बताएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री शाहले गल्तीबस नेपालले

Ratopati logoRatopatiPrivatestory31 publishers

प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा शीर्ष नेतासँग छलफल गर्न सभामुखलाई ओलीको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सभामुख डोलप्रसाद अर्याललाई प्रतिनिधि सभा बैठक पेलेर नचलाउन आग्रह गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको नेपालले भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्तिका

Ratopati logoRatopatiPrivatestory112 publishers

बालेनको गल्ती ढाकछोप गर्न हल्का तर्कको सहारा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधि सभा बैठकमा आइतबार ‘नेपालले पनि भारतीय भूमि मिचेको रहेछ’ भनेर अभिव्यक्ति दिएपछि हल्का तर्कको सहारामा सरकार सरकार बचाउ उत्रिएको छ । प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना र विरोध

Ratopati logoRatopatiPrivatestory42 publishers

‘प्रधानमन्त्रीले नेपालले सीमा मिचेको भन्नुभएको होइन, अर्को पक्षले दाबी गर्दा अचम्ममा पर्नुभएको हो’

काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिको प्रस्टीकरण दिएका छन्। भारतसँगको सीमा विवाद कूटनीतिक वार्ता र पुरानै संयन्त्रमार्फत समाधान हुने उनले प्रस्ट पारेका छन्। सदनमा

Ratopati logoRatopatiPrivatestory11 publishers

प्रधानमन्त्रीले तत्काल माफी नमागे आन्दोलन गर्ने चारवटा जनसंगठनको चेतावनी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्‍मा दिएको अभिव्यक्तिलाई लिएर विभिन्न चारवटा जनसंगठनहरूले आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको रोष्ट्रमबाट ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्ति

Ratopati logoRatopatiPrivatestory42 publishers

रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्षसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नविनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ

Ratopati logoRatopatiPrivatestory126 publishers

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ

Ratopati logoRatopatiPrivatestory7 publishers

Browse by publisher

38