Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

5

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा । गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ ९ का ६० वर्षीय

Ratopati logoRatopatiPrivatestory4 publishers

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा । गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज साँझ गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार मृतकको परिचय खुलेको

Ratopati logoRatopatiPrivatestory13 publishers

आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा विस्तारका लागि दुवै जिल्लाका ६ पालिकाबिच मिलेर काम गर्ने सहमति भएको छ । ऐतिहासिक महत्व बोकेको आरुघाट बजारमा रहेको उक्त अस्पतालको सेवा विस्तार गर्न

Ratopati logoRatopatiPrivatestory2 publishers

नेपालगञ्जमा एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२/ ८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो । त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी

Ratopati logoRatopatiPrivatestory7 publishers

उच्च रक्तचाप नियन्त्रणमा काभ्रेको सफलता : देशभरका लागि बन्दैछ नमूना सिकाइ केन्द्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ। यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रूपमा विकास गर्ने विषयमा प्रतिबद्धता जनाइएको छ। यस विषयमा आयोजित संवाद तथा नीतिगत छलफलमा

Ratopati logoRatopatiPrivatestory4 publishers

Older

8

चार पदाधिकारीका लागि २९ जनाको आवेदन

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीका लागि २९ जनाको आवेदन परेको छ । प्रतिष्ठानले शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन र अस्पताल निर्देशकको नयाँ नियुक्तिका लागि आह्वान गरेकामा २९ जनाको दरखास्त परेको प्रतिष्ठानले जनाएको छ

Ratopati logoRatopatiPrivatestory3 publishers

अटोरिक्सा दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते

पर्वत । पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । महाशिला गाउँपालिकाको लुङ्खुदेउरालीबाट बिहादी गाउँपालिका-१ बाच्छातर्फ जाँदै गरेको ध१ह ६१ नम्बरको अटोरिक्सा आज दिउँसो फलेवास-१०

Ratopati logoRatopatiPrivatestory7 publishers

युवकको हत्या प्रकरणमा हाेस्टेल सञ्चालकसहित तीन जना पक्राउ

काठमाडौँ। काठमाडौँको शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ ५ गते बिहान करिब १०:१० बजे काठमाडौँ महानगरपालिका–१०, शंखमुलस्थित

Ratopati logoRatopatiPrivatestory19 publishers

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

सिरहा। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुक्याही टोलमा खेत पटाउने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। घर नजिकै रहेको आफ्नै खेतमा पानी पटाउने क्रममा मोटरको तार मिलाउँदै गर्दा करेन्ट लागेर स्थानीय करिब ४५ वर्षीय मोइसा

Ratopati logoRatopatiPrivatestory4 publishers

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो

Ratopati logoRatopatiPrivatestory44 publishers

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ । अहिले दैनिक करिब १५० देखि २०० हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको

Ratopati logoRatopatiPrivatestory5 publishers

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा । पोखरामा मोटर साइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ लामागाउँमा भएको दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । ग२०प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा

Ratopati logoRatopatiPrivatestory4 publishers

नख्खु कारागारमा निःशुल्क आँखा शिविर: कैदी बन्दी लाभान्वित

काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरेकोे निःशुल्क आँखा शिविरमा एक हजार २२६ जनाको नेत्र परीक्षण गरिएको

Ratopati logoRatopatiPrivatestory2 publishers

Browse by publisher

37