Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

26 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

विश्वकप २०२६ : कसले हारे कसले जिते ?

सन् २०२६ को फिफा विश्वकप आइतबार न्युजर्सीमा सम्पन्न भयो । अतिरिक्त समयसम्म धकेलिएको फाइनलमा स्पेनले १० खेलाडीमा सीमित अर्जेन्टिनालाई १–० ले पराजित गर्दै पूर्ण रूपमा योग्य विश्वविजेताको रूपमा उपाधि जित्यो । विश्वकप प्रतियोगिताकै सबैभन्दा निराशाजनक

Ratopati logoRatopatiPrivatestory50 publishers

3–12 hours ago

3

फिफा विश्वकप : इतिहास दोहोर्‍याएको स्पेन (भिडियो)

काठमाडौँ । सन् २०१० मा पहिलो पटक विश्वकपको फाइनलमा पुग्यो उपाधि जितेरै आयो । त्यसको १६ वर्षपछि फेरि फाइनलमा पुग्यो उपाधि जितेरै आउन सफल भयो । स्पेनका यी दुई सुखद् संयोग, त्यसै बनेका होइनन्, यसमा

Ratopati logoRatopatiPrivatestory50 publishers

स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल

न्युयोर्क । ३४ दिनअघि स्पेनले पहिलो पटक सहभागी टोली केप भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गरेको थियो। त्यो नतिजा निकै निराशाजनक थियो। तर आइतबार न्युजर्सीमा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई हराउँदै उनीहरूले विश्वकप

Ratopati logoRatopatiPrivatestory50 publishers

विश्व फुटबलमा स्पेनको ‘स्वर्ण युग’: पाँच वर्षमा १६ उपाधि

न्युयोर्क । स्पेनले फेरि इतिहास रचेको छ। दुई वर्षअघि बर्लिनमा युरोपियन च्याम्पियन बनेको ‘ला रोजा’ (स्पेन) ले आइतबार न्यु जर्सीमा भएको फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १–० ले हराउँदै विश्व च्याम्पियनको उपाधि जितेको छ। स्पेनले

Ratopati logoRatopatiPrivatestory50 publishers

Earlier today

3

विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए

न्युयोर्क । फिफा विश्वकप-२०२६ को फाइनलमा स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० ले हराउँदै दोस्रो पटक पुरुष फुटबल विश्वकपको उपाधि आफ्नो नाममा गरेको छ। हारपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी निकै भावुक बनेका छन्। पत्रकार

Ratopati logoRatopatiPrivatestory50 publishers

यी ५ कारणले चुक्यो अर्जेन्टिना

न्युयोर्क । निरस र केही हदसम्म निराशाजनक विश्वकप फाइनलको अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले दोस्रो पटक पुरुष फुटबल विश्वकपको उपाधि जितेको छ। खेलको एक मात्र गोल फेरान टोरेसले गरे। उनले १० खेलाडीमा सीमित

Ratopati logoRatopatiPrivatestory50 publishers

स्पेनका लागि कसले खेल पल्टायो ?

न्युयोर्क । फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भयो। निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा रोकिएको रोमाञ्चक प्रतिस्पर्धाको निर्णय अतिरिक्त समयमा फेरान टोरेसले गरेको गोलबाट भयो। खेलभर स्पेनले

Ratopati logoRatopatiPrivatestory50 publishers

Yesterday

17

स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’

न्युयोर्क । अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतले स्पेनले विश्वकपको उपाधि जितेको छ। १० खेलाडीमा सीमित साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेन विश्वविजेता बनेको हो। नियमित समयको खेल सकिनै लाग्दा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले

Ratopati logoRatopatiPrivatestory50 publishers

न्युजर्सीमा रोड्रीले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)

काठमाडौँ । अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि जितेको छ। न्युयोर्क न्युजर्सी स्टेडियममा भएको भव्य समापन समारोहमा स्पेनका स्टार मिडफिल्डर रोड्रीले सुनौलो विश्वकप ट्रफी न्युजर्सी उचाले । ट्रफी उचाल्दा

Ratopati logoRatopatiPrivatestory50 publishers

फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै आक्रोश पोख्दै स्पेनका खेलाडीसँग झडप गरेका छन्। अन्तिम सिटी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्री उपाधि उत्सव मनाउन मैदानतर्फ दौडिँदा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई

Ratopati logoRatopatiPrivatestory5 publishers

स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध

काठमाडाैँ । स्पेन फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेता बनेको छ । सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको ऐतिहासिक उपाधि चुमेको हो

Ratopati logoRatopatiPrivatestory124 publishers

अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि

काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको अतिरिक्त समयको दोस्रो हाफमा स्पेनले महत्त्वपूर्ण अग्रता लिएको छ। खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका विङ्गर फेरान टोरेसले उत्कृष्ट गोल गर्दै स्पेनलाई १–० को अग्रता

Ratopati logoRatopatiPrivatestory50 publishers

९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा

काठमाडाैँ । फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेताको फैसला गर्न फाइनल खेल अतिरिक्त समय (एक्स्ट्रा टाइम) मा धकेलिएको छ। निर्धारित ९० मिनेट र थप गरिएको इन्जुरी समयमा पनि स्पेन र अर्जेन्टिना दुवै टोलीबाट कुनै गोल हुन

Ratopati logoRatopatiPrivatestory5 publishers

दोस्रो हाफ सुरुः साविक विजेता अर्जेन्टिना दबाबमा

काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्त अन्तर्गत स्पेनविरुद्धको फाइनल खेलमा साविक विजेता अर्जेन्टिना निकै दबाबमा परेको छ । दोस्रो हाफको खेल सुरु भइसक्दा पनि अर्जेन्टिनाले मैदानमा स्पेनको आक्रामक रणनीतिलाई रोक्न निकै संघर्ष गरिरहेको

Ratopati logoRatopatiPrivatestory124 publishers

पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर

काठमाडाैँ । फिफा विश्वकप २०२६ को उपाधिका लागि भइरहेको फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्। न्युयोर्क न्युजर्सी स्टेडियममा जारी निकै तनावपूर्ण र प्रतिस्पर्धात्मक खेलको पहिलो ४५

Ratopati logoRatopatiPrivatestory124 publishers

६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु

काठमाडौँ । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित उपाधि भिडन्त सुरु भएको छ । विश्वविजेता बन्ने लक्ष्यका साथ युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना मैदानमा उत्रिएका छन् । खेल सुरु हुनुअघि रंगशालामा भव्य समारोहकाबिच विश्वकप ट्रफी

Ratopati logoRatopatiPrivatestory124 publishers

विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन

काठमाडौँ । युरोपियन च्याम्पियन स्पेन र साबिक विश्वविजेता अर्जेन्टिना नेपाली समय अनुसार सोमबार बिहान १२ः४५ बजे फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आमनेसामने हुँदैछन् । यस ऐतिहासिक महाभिडन्तका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ

Ratopati logoRatopatiPrivatestory124 publishers

ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेल सुरु हुनुअघि न्युयोर्क न्युजर्सी रङ्गशाला बाहिर समर्थकहरूको ठुलो भिड लागेको छ । स्पेन र अर्जेन्टिनाबिच ८२ हजार ५ सय दर्शक क्षमताको रङ्गशालामा हुन लागेको उपाधि भिडन्तका लागि

Ratopati logoRatopatiPrivatestory124 publishers

साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल

स्पेन र अर्जेन्टिनाबिच सोमबार हुने फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको मुख्य रेफ्रीका रूपमा स्लोभेनियाका स्लाभ्को भिन्चिच नियुक्त भएका छन् । विश्व फुटबलकै सबैभन्दा ठुलो मञ्चमा हुने यस खेललाई पहिलो पटक स्लोभेनियाली रेफ्री टोलीले नेतृत्व

Ratopati logoRatopatiPrivatestory9 publishers

विश्वकप फाइनलः मैदानभित्रका ६ सम्भावित ब्याटलहरू

एजेन्सी । बहुप्रतीक्षित फिफा विश्वकप २०२६ को फाइनल अब आइपुगेको छ । सोमबार बिहान न्यु जर्सीमा हुने स्पेन र अर्जेन्टिनाबिचको भिडन्त प्रतियोगिताका दुई उत्कृष्ट टोलीबिचको कडा टक्कर हुने अपेक्षा गरिएको छ । स्पेन एउटा उत्कृष्ट रूपमा संयोजित

Ratopati logoRatopatiPrivatestory124 publishers

उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)

काठमाडौँ । फिफा विश्वकप-२०२६ समापनको संघारमा छ । उपाधि भिडन्तका लागि नेपाली समयानुसार आज मध्यराति १२.४५ मा स्पेन र अर्जेन्टिना भिड्दैछन् । बिहान तेस्रो स्थानका लागि भएको इङ्ल्यान्ड र फ्रान्सबिचको खेल निकै रोमाञ्चक रह्यो ।

Ratopati logoRatopatiPrivatestory124 publishers

यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा

एजेन्सी । युरोपियन च्याम्पियन स्पेन र वर्तमान विश्वविजेता अर्जेन्टिना सोमबार राति हुने फिफा विश्वकप २०२६ को फाइनलमा आमनेसामने हुँदैछन् । कोपा अमेरिका विजेता अलबिसेलेटे आफ्नो जर्सीमा चौथो तारा थप्ने लक्ष्यमा छ भने ला रोजा दोस्रो

Ratopati logoRatopatiPrivatestory124 publishers

मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?

न्युयोर्क । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल स्पेन र अर्जेन्टिनाबिच न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुँदै छ । तर यो रंगशालाले विश्व फुटबलको सबैभन्दा ठुलो खेल आयोजना गर्ने अधिकार सहजै प्राप्त गरेको भने होइन । डलास

Ratopati logoRatopatiPrivatestory124 publishers

मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको फाइनलमा विश्वका दुई उत्कृष्ट राष्ट्रिय टोली आमनेसामने हुँदै छन् । वर्तमान युरोपियन च्याम्पियन स्पेन र विश्वविजेता अर्जेन्टिनाबिच जुलाई २० मा हुने उपाधि भिडन्त दुई फरक सफलताको मोडेलबिचको प्रतिस्पर्धा

Ratopati logoRatopatiPrivatestory124 publishers

Older

2

तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति

क्रिस कोलिन्सन सोमबार राति हुने फिफा विश्वकप फाइनलमा साविक विश्वकप विजेता तथा कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन्। दक्षिण अमेरिकी च्याम्पियनविरुद्ध युरोपियन च्याम्पियनको यो भिडन्तमा दुवै टोलीको प्रदर्शनबारे तथ्यांकले के भन्छ

Ratopati logoRatopatiPrivatestory124 publishers

विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने

न्युयोर्क। विश्व फुटबल महासंघ (फिफा) ले आइतबार हुने अर्जेन्टिना र स्पेनबिचको विश्वकप फाइनल खेलको विजेता टोलीलाई विशेष ‘विश्वकप च्याम्पियन रिङ’ (औँठी) प्रदान गर्ने भएको छ। यो फाइनल खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रङ्गशालामा उपस्थित हुने

Ratopati logoRatopatiPrivatestory2 publishers

Browse by publisher

37