Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

11 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

मोरङमा प्रहरीले गोली हानेर नियन्त्रणमा लियो लागुऔषध कारोबारी

प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर दुवै भारतीय नागरिकको घुँडामुनि चोट लागेको छ ।

Setopati logoSetopatiPrivatesocial9 publishers

Yesterday

5

सोमपालको साहसमा गुल्सनको साथ, विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध रोमाञ्चक जित निकालेको छ।

Setopati logoSetopatiPrivatesports40 publishers

लोकेश बमको विस्फोटक ब्याटिङमा विराटनगरले जोड्यो १८६ रन

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो। यो एनपिएलको जारी सिजनमा बनेको सबैभन्दा ठूलो योगफल हो।

Setopati logoSetopatiPrivatesports4 publishers

वर्षाको चुनौतीमा विराटनगर र कर्णालीबीचको खेल, टस जितेर कर्णालीले रोज्यो बलिङ

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा टस जितेको कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेको छ।

Setopati logoSetopatiPrivatesports40 publishers

मोटरसाइकल दुर्घटनामा स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु

मोटरसाइकल दुर्घटनामा परेर महेन्द्र मोरङ क्याम्पस विराटनगरका स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु भएको छ।

Setopati logoSetopatiPrivatesocial2 publishers

एनपिएल : काठमाडौं गोर्खाजले जनकपुरविरूद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी प्रतियोगितामा काठमाडौंले पहिलो खेल खेल्न लागेको हो।

Setopati logoSetopatiPrivatesports96 publishers

Older

5

युनिसको त्यो ओभर, जसले जनकपुरमाथि कर्णाली हाबी भयो

युनिस विक्रम ठकुरीको घातक बलिङ र हुसेन तलातको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ।

Setopati logoSetopatiPrivatesports96 publishers

‘हतारमा गलत सट खेल्दा हार्‍यौ’ - चितवनसँगको हारपछि विराटनगरका कप्तान सन्दीपको प्रतिक्रिया

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को पहिलो खेलमा चितवन राइनोजसँग पराजित हुनुको मुख्य कारण अन्तिम समयमा विकेट गुमाउनु र हतारमा गलत सट खेल्नुलाई मानेका छन्।

Setopati logoSetopatiPrivatesports10 publishers

जनकपुर र कर्णालीबीचको भिडन्तमा को-को विदेशी खेलाडी खेल्दैछन्?

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा मंगलबार दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

Setopati logoSetopatiPrivatesports96 publishers

चार छक्का हानेका आन्द्रे रसेलको विकेटपछि पल्टियो खेल, विराटनगरविरूद्ध चितवनको रोमाञ्चक जित

विराटनगरले १५.५ ओभरमा रसेलको विकेट गुमाउँदा १३२ रन बनाएको थियो। त्यसपछि टोलीले २३ बलमा १७ रन जोड्दा बाँकी पाँच विकेट गुमायो।

Setopati logoSetopatiPrivatesports4 publishers

इंग्लिस ब्याटर मलानको अर्धशतकमा चितवनको १५७ रन, आन्द्रे रसेलको डेब्यू विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो।

Setopati logoSetopatiPrivatesports63 publishers

Browse by publisher

37