बाढीमा क्षति ब्यहोरेको यातायात क्षेत्र पीडितको साथमा, महासंघले राहतका लागि दियो करिब १ करोड
काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरुको राहत तथा पुनर्स्थापनाका लागि यातायात व्यवसायीले सरकारलाई करिब एक करोड रुपैयाँ सहयोग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई ९१ लाख ८४ हजार ६९५ रुपैयाँ सहयोग गरेको हो। महासंघका अध्यक्ष सरोज सिटौला लगायत व्यवसायीले शुक्रबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। बाढीका […] The post बाढीमा क्षति ब्यहोरेको यातायात क्षेत्र पीडितको साथमा, महासंघले राहतका लागि दियो करिब १ करोड appeared first on BIZMANDU.