
भोटेकोशी-त्रिशूली बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले बाढीमा बेपत्ता नागरिकले प्राप्त गर्नुपर्ने रकमदेखि









