Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

कृषि अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो ।उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदा

Lokaantar logoLokaantarPrivatestory11 publishers

Yesterday

6

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् ।नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज आयोजित पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्दै वरिष्ठ उपसभापति शर्माले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।'नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आएको छ, बलियो कांग्रेस बनाएर समृद्ध नेपालको अभियानमा लाग्नुपर्छ, दौडिएर पसिना बगाउनु

Lokaantar logoLokaantarPrivatestory6 publishers

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

नेपाली कांग्रेसको केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पार्टी सभापति गगन थापाले शपथ गराएका हुन् ।केन्द्रीय निर्वाचन समितिले पार्टी कार्यालय सानेपामा आयोजना गरेको समारोहमा सभापति थापाले उनीहरूलाई बिहीबार शपथ गराएका हुन् ।गत असोज अन्तिम साता काठमाडौंमा सम्पन्न १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति थापाले बडादशैंको फूलपातीका दिन शपथ ग्रहण र पदबहाली गरेका थिए ।&

Lokaantar logoLokaantarPrivatestory57 publishers

नवनिर्वाचित पदाधिकारीको शपथका लागि सानेपामा विशेष समारोह [फोटोफिचर]

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारीको शपथका लागि पार्टी कार्यालय सानेपामा विशेष समारोह आयोजना गरिएको छ ।असोज १८ देखि २३ सम्म भएको महाधिवेशनमा निर्वाचित उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको शपथ बिहीवार हुन लागेको हो ।शपथ समारोहका लागि कांग्रेस पार्टी कार्यालयमा सिंगारपटार गरिएको छ । शपथ समारोहमा नयाँ कुर्सी राखिएको छ, पुष्पगुच्छा सहित स्वागतद्वार बनाइएको छ ।सभापति गगन थापाले भने फूलपातीको दिन शपथ लिएका थिए । १५ औं महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो ।हेर्नुहोस्,

Lokaantar logoLokaantarPrivatestory57 publishers

कृषि अनुदानका नाममा पाँच करोड बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ६० वर्षीय प्रेमनारायण खनाल छन् ।उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी

Lokaantar logoLokaantarPrivatestory11 publishers

'अर्नब'को प्रभावसँगै आजदेखि वर्षादेखि चुनावी तालमेलको रणनीतिमा ओली-प्रचण्डसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण बिहीबार हुने भएको छ ।केन्द्रीय निर्वाचन समितिका अनुसार शपथ ग्रहण कार्यक्रम अपराह्न २ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा रहेको पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।समितिले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई निर्धारित समयमा कार्यक्रममा उपस्थित

Lokaantar logoLokaantarPrivatestory57 publishers

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ आज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ ।केन्द्रीय निर्वाचन समितिका अनुसार शपथ ग्रहण कार्यक्रम अपराह्न २ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा रहेको पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।समितिले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई निर्धारित समयमा कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।नवनिर्वाचित सभापति गगनकुमार थापाले भने दसैँअघि नै शपथ ग्रहण गरिसकेका छन् ।

Lokaantar logoLokaantarPrivatestory57 publishers

Older

1

अदालतमा उपस्थित भए एन्फा अध्यक्ष र महासचिव, बयान सकियो

फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवैजना बुधबार अदालतमा उपस्थित भएका हुन् ।खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा प्रतिवादी कायम भई फरार रहेका दुवैको बयान न्यायाधीश हरि सिंह धामीको इजलासमा सम्पन्न भएर अहिले सुनुवाइ भैरहेको कार्कीले बताए ।खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल

Lokaantar logoLokaantarPrivatestory9 publishers

Browse by publisher

37