Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

9 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औं स्मृति दिवसका असरमा यही साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ । यसै सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन यही साउन ६ गते बिहान काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ । कांग्रेसव्दारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपसभापति […]

उच्च अदालत पाटनको उपलब्धि: एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौं । उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२÷०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो । न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ । त्यस्तै, एक वर्ष नाघेका ३५३ रहेका […]

Yesterday

6

मनिषा र ज्योति मिस एण्ड मिसेस कोहिनुर घोषित

काठमाडौँ । मिस एण्ड मिसेस कोहिनुर नेपालबाट मनिषा विक मिसतर्फ र ज्योति उप्रेती मिसेजतर्फ विजयी भएका छन् । कृस्पी इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित उक्त प्रतिस्पर्धामा मिस तर्फ पहिलो रनर अप एकता भण्डारी, मिसेजमा पम्फा भट्टराई भइन् । कार्यक्रम आयोजक पायल बुढाथोकीका अनुसार पराजित हुनेहरूले पनि विभिन्न उपाधि हासिल गरेका छन् । कार्यक्रम ललितपुर, कुमारीपाटीमा सम्पन्न […]

Nepal Press logoNepal PressPrivate

मनिषा र ज्योति मिस एण्ड मिसेस कोहिनुर घोषित

काठमाडौँ । मिस एण्ड मिसेस कोहिनुर नेपालबाट मनिषा विक मिसतर्फ र ज्योति उप्रेती मिसेजतर्फ विजयी भएका छन् । कृस्पी इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित उक्त प्रतिस्पर्धामा मिस तर्फ पहिलो रनर अप एकता भण्डारी, मिसेजमा पम्फा भट्टराई भइन् । कार्यक्रम आयोजक पायल बुढाथोकीका अनुसार पराजित हुनेहरूले पनि विभिन्न उपाधि हासिल गरेका छन् । कार्यक्रम ललितपुर, कुमारीपाटीमा सम्पन्न […]

Nepal Press logoNepal PressPrivate

संविधान संशाेधनबारे गगन- सरकारले बहकिएर निर्णय गर्नसक्छ, देशलाई भड्खालोमा जान दिँदैनौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले बहकिएर लोकतन्त्र, संविधान र नागरिक अधिकारमाथि असर पर्ने निर्णय गरे कांग्रेसले सदनदेखि सडकसम्म संघर्ष गर्ने बताएका छन् । पोखरा पुगेका सभापति थापाले लोकतान्त्रिक व्यवस्था कमजोर पार्ने कुनै पनि कदम कांग्रेसलाई स्वीकार्य नहुने बताए। उनले भने, ‘सरकारलाई आफ्नो पाँच वर्षे जनादेशअनुसार शासन सञ्चालन गर्ने अधिकार भए पनि लोकतन्त्र […]

प्रक्षेपणअनुसार बाढीको खतरा नरहेको मौसमविद्को भनाइ

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार अनुमान गरिएको जस्तो बाढीको खतरा नरहेको जनाएको छ । यद्यपि, आज र भोलि देशका विभिन्न जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । शनिबारको विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका […]

‘कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् । आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको बताए । ‘पटक पार्टीको वैधानिक संरचनामा हामीले […]

नेपाली राजनीतिका अँध्यारा १० वर्ष सम्झिँदै गगनले भने- सिद्धान्तमा सम्झौता गर्दैनौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशहरूमा तीनवटै पार्टी मिलेर सरकार बनाउने प्रस्ताव कांग्रेसले अश्वीकार गरेको प्रष्ट पारेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति थापाले २०७२ देखि ८२ सम्म गरेको गलत अभ्यास अब बदलिएको कांग्रेसले दोहोरिन नदिने समेत बताए । थापाले भने- अहिलेएउटा प्रस्ताव आइरहेको छ, तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ, हामीले […]

Older

1

जलवायु जनचेतना फैलाउन कांग्रेसको ‘ग्रीन रन’, प्यानल डिस्कसन र लाइभ पेन्टिङ आयोजना

काठमाडौं । नेपाली कांग्रेसले बिपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा साउन ६ गते काठमाडौं उपत्यकामा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनवटा कार्यक्रम आयोजना गर्ने भएको छ। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकको निर्णयअनुसार ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित बिहान ६ बजे ५ किलोमिटर ‘ग्रीन रन’ आयोजना गर्ने […]

Browse by publisher

37