Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

14 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

एनपीएलमा आज २ खेल, काठमाडौं र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो । त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यी दुई बीचको खेल आज दिउँसो साढे १२ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा काठमाडौंको […]

Yesterday

4

वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग

११ कार्तिक, काठमाडौं । नेप्लीज डक्टर्स एसोसिएसन युके (एनडीए युके) ले नेपालका चारवटा स्वास्थ्य संस्थालाई शल्यक्रियाको सीप सिकाउने उपकरण ‘ल्याप्रोस्कोपिक इन्डोट्रेनर’ हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा उपकरण प्रदान गरिएको हो । यस उपकरण पाउनेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान र लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल […]

सुर्खेतमा चिर्पट प्रहारबाट वृद्धको मृत्यु

११ कात्तिक, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीलाई दाउराको चिर्पटले टाउको र बायाँ खुट्टामा प्रहार गरेका थिए। चिर्पट प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो। उपचारका […]

हवाई सेवा नियमित बनाउनेबारे संघीय सरकारका निकायसँग छलफल गर्दै कर्णालीका मुख्यमन्त्री

११ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा हवाई सेवा सञ्चालनका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि नियमित उडानको प्रक्रिया टुंगिएको छैन । सेवा सञ्चालनका लागि कार्यविधि बनाई कार्यान्वनय गर्ने तयारी भइरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) तथा संघीय सरकारसँग छलफल तीव्र बनाएको छ । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले यही विषयमा बुधबार संघीय […]

धैर्य टुट्दा छुट्यो विराटनगरको जित

११ कात्तिक, काठमाडौं । १७ ओभरमा १३७ रन । हातमा ५ विकेट । जितका लागि १८ बलमा मात्र २१ रन आवश्यक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्स चितवन राइनोजविरुद्ध यही अवस्थामा थियो । क्रिजमा थिए श्रीलंकाका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्यूज र अमेरिकी अलराउन्डर शुभम रञ्जाने । टी–२० क्रिकेटमा यो सहज […]

Older

9

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो ।

OnlineKhabar logoOnlineKhabarPrivate

क्रिकेटको उल्लासमा झलमल्ल कीर्तिपुर (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

OnlineKhabar logoOnlineKhabarPrivate

कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो ।

OnlineKhabar logoOnlineKhabarPrivate

कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

OnlineKhabar logoOnlineKhabarPrivate

जनकपुरले टस जितेर पहिला फिल्डिङ गर्दै

१० कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल) मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीविरुद्ध जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । जनकपुर बोल्ट्सले केहीबेरमा […]

एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्ने

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् । चितवनका यसअघिका कप्तान कुशल मल्ल प्लेइङ–११ मा अटाएका छैनन् । टस हारेपछि चितवनका […]

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ । साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले […]

बलबाई बल अपडेट र लाइभ कमेन्ट्रीसहित अनलाइनखबरको एनपीएल विशेष कभरेज सुरु

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितालाई लक्षित गर्दै अनलाइनखबर डटकमले बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड र खेल विश्लेषणसहितको विशेष कभरेज सुरु गरेको छ। अघिल्ला संस्करणमा झैँ यसपटक पनि अनलाइनखबरले एनपीएल विशेष डिजिटल पोर्टल ‘NPL LIVE’ सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत पाठकले प्रतियोगिताका खेलको बलबाई बल […]

एनपीएल : एनओसी विवादबीच कर्णालीका फरहान पाकिस्तान फर्किने

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि पुन: एनपीएलमा फर्किने सम्भावना छ । त्यस अवधिमा उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी कर्णालीले गरेको छ ।

Browse by publisher

37