Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

2

महाधिवेशन रोक्न देउवा र खड्काले दिए सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन पेस गरेका छन् । दुवै जनाले वारेसमार्फत् अदालतमा रिट निवेदन दिएका हुन् । सर्वोच्च

Ratopati logoRatopatiPrivatestory50 publishers

देउवा भेट्न गगन थापाले मागे समय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्न समय मागेका छन्। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति भएका थापाले शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरेर भेट्ने इच्छा व्यक्त गर्दै

Ratopati logoRatopatiPrivatestory2 publishers

Older

6

इतर समूहको सम्पर्क कार्यालयमा देउवा पुग्दा जे देखियो, तस्बिरहरू

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका छन्। देउवा आइतबार इतर समूहको सम्पर्क कार्यालय पुगेर त्यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गरिरहेका छन्। पछिल्लो राजनीतिक परिस्थितिबारे

Ratopati logoRatopatiPrivatestory3 publishers

शेरबहादुर देउवा चुनदेवी पुग्दा सभापतिको नेमप्लेट

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुग्दा उनको अगाडि सभापति शेरबहादुर देउवा भन्ने नेमप्लेट राखिएको छ। त्यतिमात्र होइन उनी कोठाभित्र छिर्नुपूर्व बाहिर समेत राखिएको नेमप्लेटमा पनि सभापति शेरबहादुर देउवा भित्र लेखिएको

Ratopati logoRatopatiPrivatestory3 publishers

देउवा दोस्रो पटक पुगे चुनदेवीस्थित सम्पर्क कार्यालय

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज दोस्रो पटक पुगेका छन्। पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गरी आफू नेतृत्वको समूहले स्थापना गरेका सम्पर्क कार्यालयमा देउवा केही बेरअघि पुगेका हुन् । अहिले उनले त्यहाँ

Ratopati logoRatopatiPrivatestory3 publishers

देउवाले भने–गगन थापासँग छलफल गर्नेबारे सल्लाह गर्दैछु

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूले सभापति गगन थापासँग पार्टीका आन्तरिक विवादका विषयमा छलफल गर्नेबारे सल्लाह गरिरहेका बताएका छन् । आइतबार बिहान नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्लसँगको भेटमा निवर्तमान सभापति देउवाले

Ratopati logoRatopatiPrivatestory141 publishers

गगनलाई दीपक खड्काको चुनौती : ‘सामाजिक सञ्जालको भरमा पार्टी चल्दैन, देउवाबाट सिक’

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टीका सभापति गगनकुमार थापाको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। खड्काले वि.सं. २०८२ को राजनीतिक परिदृश्य प्रस्तुत गर्दै थापाको नेतृत्व क्षमता र नियतमाथि प्रश्न उठाएका हुन्। उनले बीपी कोइरालाको सफल

Ratopati logoRatopatiPrivatestory141 publishers

‘अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठामा बसेर विवाद सुल्झाऔँ’

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटो नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत विवाद समाधान गर्नुपर्ने बताएका छन्। शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’का क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्रको विवाद समाधानका लागि सानेपास्थित कार्यालयमै बसेर

Ratopati logoRatopatiPrivatestory17 publishers

Browse by publisher

37