कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने
नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मंसिर महिनाभरि ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.
नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मंसिर महिनाभरि ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन्।
बुधबार ३३.२९ र बिहीबार ३१.५४ अंक गरी यो दुई दिनमा नेप्से ६४.८३ अंकले बढेको छ।
विभागले यस्ता पेय सेवन गर्दा क्याफिनको मात्रा, सुरक्षित उपभोग र लेबलमा उल्लेख गरिएका चेतावनीमा ध्यान दिन उपभोक्तालाई अनुरोध गरेको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी प्रतियोगितामा काठमाडौंले पहिलो खेल खेल्न लागेको हो।
नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाएको छ।
नेपाली कांग्रेसले अदालतमा मुद्दा रहेका ४ जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण रोक्ने भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रूपैयाँको वस्तु आयात भएको छ।
मंगलबार ५ अर्ब ७९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ७ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा आबद्ध पाकिस्तानी खेलाडीको सहभागितालाई लिएर अन्योल कायमै छ।
सन् २००१ मा स्थापना भएको निजी ऊर्जा उत्पाकहरूको छाता संगठन इप्पानले नेपालको ऊर्जा क्षेत्रमा निजी लगानी प्रवर्द्धन र जलविद्युत विकासका लागि निरन्तर काम गर्दै आएको अध्यक्ष डाँगीले बताए।
युनिस विक्रम ठकुरीको घातक बलिङ र हुसेन तलातको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को पहिलो खेलमा चितवन राइनोजसँग पराजित हुनुको मुख्य कारण अन्तिम समयमा विकेट गुमाउनु र हतारमा गलत सट खेल्नुलाई मानेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा मंगलबार दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने घोषणा गरेको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो।
विभागबाट जारी सूचनामा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।
श्रमिक भर्ना प्रक्रियामा निरन्तरता, पूर्वानुमानयोग्यता र सहजता कायम राख्न दुवै पक्षबीच आपसी सहमतिबाट नयाँ व्यवस्था तय नभएसम्म विद्यमान प्रक्रियालाई निरन्तरता दिनुपर्ने नेपालको धारणा रहेको उल्लेख छ।
काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन्।
सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो।
चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीस्थित पृथ्वी राजमार्ग सडकमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किएका हुन्।
ABC News Australia
Ajako Artha
Artha Sarokar
Baahrakhari
BBC News Nepali
Bizmandu
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online