Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

20 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

6

बाढीमा क्षति ब्यहोरेको यातायात क्षेत्र पीडितको साथमा, महासंघले राहतका लागि दियो करिब १ करोड

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरुको राहत तथा पुनर्स्थापनाका लागि यातायात व्यवसायीले सरकारलाई करिब एक करोड रुपैयाँ सहयोग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई ९१ लाख ८४ हजार ६९५ रुपैयाँ सहयोग गरेको हो। महासंघका अध्यक्ष सरोज सिटौला लगायत व्यवसायीले शुक्रबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। बाढीका […] The post बाढीमा क्षति ब्यहोरेको यातायात क्षेत्र पीडितको साथमा, महासंघले राहतका लागि दियो करिब १ करोड appeared first on BIZMANDU.

BizmanduPrivatecontent49 publishers

बाढी प्रभावितको राहतका लागि भिलले दियो १ करोड, ‘अप्ठेरोमा सहयोग गर्नु जिम्मेवारी’

काठमाडौं। एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भिलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले बाढी प्रभावितहरुको तत्कालीन आवश्यकता पूरा गर्न र पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारलाई १ करोड रुपैयाँ दिएको हो। भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप ढकालले विपद्‍को समयमा अप्ठेरोमा […] The post बाढी प्रभावितको राहतका लागि भिलले दियो १ करोड, ‘अप्ठेरोमा सहयोग गर्नु जिम्मेवारी’ appeared first on BIZMANDU.

BizmanduPrivatecontent49 publishers

प्रधानमन्त्री बालेनसँगको भेटपछि चन्द्र ढकालले भने- छलफल निकै सकारात्मक र फलदायी

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले लगानी प्रवर्धनका लागि आवश्यक परे नयाँ कानुन ल्याउने बताएका छन्। बालेनले शुक्रबार उद्योगपति विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकाल, उमेश श्रेष्ठ र पवन गोल्यानसँगलाई बोलाएर छलफल गरी लगानी प्रवर्धनलाई प्राथमिकता दिएर काम गर्ने बताए। बालेनले रोजगारी सिर्जनादेखि राजस्व वृद्धिका विषयमा पनि धारणा राखेका छन्। बालेनले उद्योगी व्यवसायीसँग करिब […] The post प्रधानमन्त्री बालेनसँगको भेटपछि चन्द्र ढकालले भने- छलफल निकै सकारात्मक र फलदायी appeared first on BIZMANDU.

BizmanduPrivatecontent

प्रधानमन्त्री बालेनसँगको भेटपछि चन्द्र ढकालले भने- छलफल निकै सकारात्मक र फलदायी

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले लगानी प्रवर्धनका लागि आवश्यक परे नयाँ कानुन ल्याउने बताएका छन्। बालेनले शुक्रबार उद्योगपति विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकाल, उमेश श्रेष्ठ र पवन गोल्यानसँगलाई बोलाएर छलफल गरी लगानी प्रवर्धनलाई प्राथमिकता दिएर काम गर्ने बताए। बालेनले रोजगारी सिर्जनादेखि राजस्व वृद्धिका विषयमा पनि धारणा राखेका छन्। बालेनले उद्योगी व्यवसायीसँग करिब […] The post प्रधानमन्त्री बालेनसँगको भेटपछि चन्द्र ढकालले भने- छलफल निकै सकारात्मक र फलदायी appeared first on BIZMANDU.

BizmanduPrivatecontent

केएफसी नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ३१ लाख रुपैयाँ

काठमाडौं। बाढी प्रभावित परिवारको राहत र पुनर्निर्माणका लागि केएफसी नेपालले ३१ लाख रुपैयाँ सहयोग गरेको छ। बाढी प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले देवयानी इन्टरनेसनल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ जम्मा गरेको हो। देवयानी इन्टरनेसनल नेपालमा केएफसीको सञ्चालक कम्पनी हो। यो सहयोग उद्धार, आपत्कालीन राहत र पुनर्निर्माणका काममा उपयोग हुने कम्पनीले जनाएको […] The post केएफसी नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ३१ लाख रुपैयाँ appeared first on BIZMANDU.

BizmanduPrivatecontent88 publishers

बाढी प्रभावितको सहयोगका लागि बेगानी ग्रुपले प्रदान गर्‍यो १ करोड ११ लाख रुपैयाँ

काठमाडौं। बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि बेगानी ग्रुपले १ करोड ११ लाख रुपैयाँ प्रदान गरेको छ। बेगानी ग्रुपअन्तर्गतको गणपति ज्वेलर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्रुपले उक्त रकम जम्मा गरेको जानकारी दिएको छ। बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको अवस्थामा ग्रुपले यो […] The post बाढी प्रभावितको सहयोगका लागि बेगानी ग्रुपले प्रदान गर्‍यो १ करोड ११ लाख रुपैयाँ appeared first on BIZMANDU.

BizmanduPrivatecontent49 publishers

Earlier today

2

प्रधानमन्त्री शाहले न्यूजिल्याण्डका समकक्षीसँग गरे टेलिफोन वार्ता, बाढीपछिको अवस्थाबारे कुराकानी

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले न्यूजिल्याण्डका समकक्षी क्रिस्टोफर लक्सनसँग शुक्रबार टेलिफोन वार्ता गरेका छन्। वार्तामा नेपालमा हालै आएको विनाशकारी बाढी, खोज तथा उद्धार र मानवीय सहायताका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। कुराकानीका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सरकारले खोज, उद्धार र राहतका कामलाई तीव्रता दिएको जानकारी दिए। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक […] The post प्रधानमन्त्री शाहले न्यूजिल्याण्डका समकक्षीसँग गरे टेलिफोन वार्ता, बाढीपछिको अवस्थाबारे कुराकानी appeared first on BIZMANDU.

BizmanduPrivatecontent10 publishers

चार उद्योगीसँग छलफलमा बालेन, सरकार र निजी क्षेत्रबीचको सहकार्यसँगै यी विषयमा हुँदैछ चर्चा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उद्यमी तथा व्यवसायीहरुबीच अहिले छलफल भइरहेको छ। सिंहदरबारमा चलिरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय संचालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान […] The post चार उद्योगीसँग छलफलमा बालेन, सरकार र निजी क्षेत्रबीचको सहकार्यसँगै यी विषयमा हुँदैछ चर्चा appeared first on BIZMANDU.

BizmanduPrivatecontent16 publishers

Yesterday

5

रास्वपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेनलाई भने- तपाइँको सत्ता तासको पत्ता हो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार तासको पत्ता जस्तै भएको बताएका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा उनले मधेशमाथि सरकारले प्रहार गरेको बताए। ‘मधेशीलाई प्रहार भएको छ। तपाईंको सत्ता तासको पत्ता हो। चाहे दीपक शाहको राजीनामा होस्, चाहे गौरीकुमारीको होस्,’ उनले भने। सरकार संविधान अनुसार नचलेको उनको आरोप […] The post रास्वपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेनलाई भने- तपाइँको सत्ता तासको पत्ता हो appeared first on BIZMANDU.

BizmanduPrivatecontent5 publishers

नेपालिज सोसाइटी सिंगापुरले बाढी प्रभावितका लागि दियो १७ लाख, दोस्रो चरणमा पनि सहयोग गर्ने

काठमाडौं। सिंगापुरमा रहेका नेपालीले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको राहतका लागि पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्। नेपालिज सोसाइटी सिंगापुर (एनएसएस)ले आफ्ना सदस्य तथा शुभेच्छुकसँग संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ लाख ११ हजार ५८५ रुपैयाँ सहयोग गरेको हो। एनएसएसले सहयोग रकम अहिले पनि संकलन भइरहेको भन्दै दोस्रो चरणमा पनि […] The post नेपालिज सोसाइटी सिंगापुरले बाढी प्रभावितका लागि दियो १७ लाख, दोस्रो चरणमा पनि सहयोग गर्ने appeared first on BIZMANDU.

BizmanduPrivatecontent49 publishers

विवादित अभिव्यक्तिले गयो गौरीकुमारीको पद, उद्योगमन्त्रीबाट दिइन् राजीनामा

काठमाडौं। ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्तिका कारण उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पद गएको छ। संसदीय समितिमा विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्टै मन्त्री गौरीकुमारीको पद गएको हो। उनले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्। त्रिशूली नदीको बाढीले कटान गरेका कारण भदौ १४ गते कृष्णभीरको सडक भासिएर काठमाडौंको पाइपलाइन मानिने पृथ्वी राजमार्ग बन्द भएर […] The post विवादित अभिव्यक्तिले गयो गौरीकुमारीको पद, उद्योगमन्त्रीबाट दिइन् राजीनामा appeared first on BIZMANDU.

BizmanduPrivatecontent

उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै ग्यासका बारेमा प्रधानमन्त्री कार्यालयमा सोझै रिपोर्टिङ, गौरीलाई सूचनाबाट आउट!

काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यास अभाव सुल्झाउन भन्दा चर्काउन लागेको देखेपछि प्रधानमन्त्री कार्यालय आपूर्ति बढाउन सक्रिय बनेको छ। उच्च स्रोतका अनुसार ग्यासको माग र आपूर्तिदेखि अवरोधको जानकारी उद्योग मन्त्रालयलाई नगरी सोझै प्रधानमन्त्री कार्यालयलाई गर्न थालिएको छ। मन्त्री यादवले उद्योग समितिमा ग्यास आपूर्तिका विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि प्रधानमन्त्री कार्यालय सक्रिय बनेको हो। उनले उद्योगीलाई पाता नकसेसम्म […] The post उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै ग्यासका बारेमा प्रधानमन्त्री कार्यालयमा सोझै रिपोर्टिङ, गौरीलाई सूचनाबाट आउट! appeared first on BIZMANDU.

BizmanduPrivatecontent

बाढी प्रभावितलाई टेलिकमको १० करोड नगद, ६ करोडको निःशुल्क कल, डाटा र एसएमएस सुविधा

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारलाई १० करोड रुपैयाँ सहयोग गरेको छ। टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको हो। सहयोग रकमको चेक टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी छन्। चेक हस्तान्तरणका क्रममा सूचना […] The post बाढी प्रभावितलाई टेलिकमको १० करोड नगद, ६ करोडको निःशुल्क कल, डाटा र एसएमएस सुविधा appeared first on BIZMANDU.

BizmanduPrivatecontent49 publishers

Older

7

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग

काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ। एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा बुधबार सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनालाई सहयोग रकम बैंकमा दाखिला गरेको भौचर हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरण कार्यक्रममा एनएफपिजे नेपालका केन्द्रीय […] The post एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग appeared first on BIZMANDU.

BizmanduPrivatecontent88 publishers

भ्यालुयर्स एशोसिएसनले गर्‍यो बाढी पीडितलाई दश लाख रुपैयाँ सहयोग, चेक अर्थमन्त्रीलाई हस्तान्तरण

काठमाडौं। भोटेकोशी बाढी पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि नेपाल भ्यालुयर्स एशोसिएसनले सरकारलाई दश लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एसोसिएनका अध्यक्ष सञ्जय कुमार महतो नेतृत्वको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो। The post भ्यालुयर्स एशोसिएसनले गर्‍यो बाढी पीडितलाई दश लाख रुपैयाँ सहयोग, चेक अर्थमन्त्रीलाई हस्तान्तरण appeared first on BIZMANDU.

BizmanduPrivatecontent2 publishers

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढी प्रभावितलाई तीन करोड ५१ लाख ५१ हजार सहयोग

काठमाडौं। यशोदा ग्रुप अन्तर्गतको यशोदा फुड्स र श्रीराम टोबाको प्रालिले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि तीन करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग सरकारलाई उपलब्ध गराएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड ५१ लाख ५१ हजार रुपैयाँ बराबरको चेक ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. […] The post यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढी प्रभावितलाई तीन करोड ५१ लाख ५१ हजार सहयोग appeared first on BIZMANDU.

BizmanduPrivatecontent10 publishers

प्रधानमन्त्री राहत कोषमा अग्रवाल सेवा केन्द्रको ४१ लाख सहयोग, अर्थमन्त्रीलाई चेक हस्तान्तरण

काठमाडौं। अग्रवाल सेवा केन्द्रले रसुवाको भोटेकोशी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। केन्द्रका सदस्यहरुको तर्फबाट अध्यक्ष गिरधारी अग्रवालले कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्। अग्रवालले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। भेटमा अग्रवालले युवा मञ्चद्वारा वितरण गरिने १० लाख रुपैयाँको थप राहत सामग्रीबारे […] The post प्रधानमन्त्री राहत कोषमा अग्रवाल सेवा केन्द्रको ४१ लाख सहयोग, अर्थमन्त्रीलाई चेक हस्तान्तरण appeared first on BIZMANDU.

BizmanduPrivatecontent88 publishers

उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै प्रधानमन्त्री कार्यालयले बोलायो उद्योगी, ‘हामी काम गर्न सक्दैनौं’

काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज नहुने विवादास्पद अभिव्यक्ति दिएकी छिन्। उद्योग समितिको बुधबारको बैठकमा उनले भनेकी थिईन्-‘५८ वटा ग्यास उद्योग किन चाहियो ? करोडौं रुपैयाँ लिएर लाइसेन्स दिएको छ। उद्योगीहरुलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’ पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएपछि उद्योगीले चितवन, नवलपरासी, हेटौडा र पर्साको बोटलिङ प्लान्टमार्फत ग्यास रिफिल […] The post उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै प्रधानमन्त्री कार्यालयले बोलायो उद्योगी, ‘हामी काम गर्न सक्दैनौं’ appeared first on BIZMANDU.

BizmanduPrivatecontent

भोटेकोशी बाढीबाट प्रभावित कलाकारका परिवारलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित कलाकारका परिवारलाई तामाङ कलाकार संघले ९ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। संघका पदाधिकारीबाट ८ लाख ५० हजार संकलन भएको संघका अध्यक्ष विशाल काल्तानले जानकारी दिए। उनका अनुसार संघले त्यसमा आफ्ना तर्फबाट ५० हजार रुपैयाँ थप्नेछ। संघले सहयोग रकम बिहीबार हस्तान्तरण गर्नेछ। ‘संकलित ९ लाख रुपैयाँ बाढी प्रभावित […] The post भोटेकोशी बाढीबाट प्रभावित कलाकारका परिवारलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने appeared first on BIZMANDU.

BizmanduPrivatecontent519 publishers

होटल याक एण्ड यतीले दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो १ करोड १ लाख

काठमाडौं। होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। होटलका निर्देशक अरुण कुमार सर्राफ, उनकी आमा रत्ना देवी सर्राफ र भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो। होटल व्यवसायी अरुण कुमार सर्राफ […] The post होटल याक एण्ड यतीले दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो १ करोड १ लाख appeared first on BIZMANDU.

BizmanduPrivatecontent88 publishers

Browse by publisher

37