Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

28 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

कांग्रेस महाधिवेशन: सर्यो मतदानको समय, दिउँसो १ बजेदेखि शुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदानको समय सारिएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान

Global Aawaj logoGlobal AawajPrivatearchives93 publishers

3–12 hours ago

1

काँग्रेस महाधिवेशन: आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले यसअघि आज बिहान ७ बजेदेखि मतदान

Global Aawaj logoGlobal AawajPrivatearchives93 publishers

Yesterday

9

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान

काठमाडौ‌ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका

Global Aawaj logoGlobal AawajPrivatearchives93 publishers

किशोरसिंह राठोरले फिर्ता लिए उम्मेदवारी, गगनलाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई

Global Aawaj logoGlobal AawajPrivatearchives37 publishers

काँग्रेस महाधिवेशन: बन्दसत्र दिउँसो ४ बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र दिउँसो ४ बजेपछि सुरु हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बर्षाका कारण खुलामञ्चमा तयार गरिएका हल प्रभावित भएपछि दिउसो ४ बजेदेखि बन्दसत्र सुरु

Global Aawaj logoGlobal AawajPrivatearchives51 publishers

कांग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता लिने र नाम सच्याउने समय दिउसो २ बजेसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेदवारी फिर्ता लिन, उम्मेदवारीको सच्चाउन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए त्यससम्बन्धी दाबी गर्न आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ । नेपाली कांग्रेस केन्द्रीय

Global Aawaj logoGlobal AawajPrivatearchives30 publishers

कांग्रेसको बन्दसत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । कांग्रेसको बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ । खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्दसत्रमा प्रवेश खुला गरिएको प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार, यसअघि

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

कांग्रेस महाधिवेशन : बन्दसत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदै छ । आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव,

Global Aawaj logoGlobal AawajPrivatearchives20 publishers

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिको उम्मेदवारी फिर्ता लिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग भएको भेटमा उनले उपसभापति फिर्ता लिने सहमति बनेको हो । सभापति थापाले डाक्टर रिजाललाई

Global Aawaj logoGlobal AawajPrivatearchives22 publishers

बुटवलका मेयर खेलराज पाण्डेयद्वारा नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा उम्मेदवारी घोषणा

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका प्रभावशाली नेता खेलराज पाण्डेयले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । "रुपान्तरित कांग्रेसका लागि व्यावहारिक र अनुभवी नेतृत्व" भन्ने मुख्य नाराका

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

कांग्रेसको १५औँ महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त, पदाधिकारीमा को–को प्रतिस्पर्धामा ?

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै पार्टीको आगामी नेतृत्वका लागि चुनावी प्रतिस्पर्धाको तस्वीर स्पष्ट भएको छ। सभापतिदेखि विभिन्न समावेशी समूहका सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी दिएका छन्।

Global Aawaj logoGlobal AawajPrivatearchives93 publishers

Older

17

कांग्रेस उपसभापतिका उम्मेदवार भण्डारी, धनराज गुरुङ र सीता गुरुङका यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उपसभापति पदमा उम्मेदवारी दिएका नेताहरूले पार्टी रूपान्तरण, सुदृढीकरण र समावेशी लोकतन्त्रलाई प्राथमिकतामा राखेका छन्। मंगलबार मनोनयन दर्ताका क्रममा नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपसभापतिका

Global Aawaj logoGlobal AawajPrivatearchives89 publishers

काँग्रेसको मनोनयन दर्ता सम्पन्न, यी हुन् पदाधिकारीका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा तीन जनासहित उम्मेदवारी दर्ताको समय सकिएको छ । साँझ ७ बजेसम्म तोकिएको समयमा सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन्

Global Aawaj logoGlobal AawajPrivatearchives37 publishers

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । बेलुका ७ बजेसम्म मनोनयन दर्ताको समय रहेको थियो । ७ बजेसम्म वरिष्ठ उपसभापतिमा उमेदवारी दर्ता गराउन शर्माबाहेक कोही नआएको निर्वाचन

Global Aawaj logoGlobal AawajPrivatearchives89 publishers

कांग्रेस महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर शर्माले महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका

Global Aawaj logoGlobal AawajPrivatearchives18 publishers

समावेशीतर्फको उपसभापति पदमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ । विनोद चौधरीले नेपाली कांग्रेसको समावेशीतर्फको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । चौधरीले उम्मेदवारी दर्ता गराउदै परम्पराको सम्मान गर्दै परिवर्तनको संकल्पका साथ नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ दिशातर्फ अघि

Global Aawaj logoGlobal AawajPrivatearchives89 publishers

काँग्रेसको महामन्त्रीमा प्रदीप पौडेलसहितको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीमा प्रदीप पौडेलसहितको उम्मेदवारी दर्ता भएको छ । अहिलेसम्म महामन्त्रीमा पौडेलसहित शंकर तिवारी, नैनसिंह महर, सुनीलकुमार शर्मा र डिला संग्रौलाको उम्मेदवारी दर्ता भएको छ । पौडेल गत पुसमा भएको विशेष

Global Aawaj logoGlobal AawajPrivatearchives13 publishers

कांग्रेस महाधिवेशन: मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको समय थप गरिएको छ । केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यसअघि मंगलबार दिउँसो ४ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय

Global Aawaj logoGlobal AawajPrivatearchives30 publishers

काँग्रेस महामन्त्रीमा को को बन्दैछन् उम्मेदवार ?

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । काँग्रेसले महामन्त्रीमा एक महिलासहित तीन जना रहने व्यवस्था गरेपछि प्रतिष्पर्धा हुने देखिएको हो । महामन्त्रीमा दुई खुला र एक महिला कोटा निर्धारण

Global Aawaj logoGlobal AawajPrivatearchives64 publishers

किशोरसिंह राठौरको सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउन आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

Global Aawaj logoGlobal AawajPrivatearchives37 publishers

काँग्रेस उपसभापतिमा को को बन्दैछन् उम्मेदवार ?

काठमाडौँ । नेपाली काँग्रेसले उपसभापतिमा वरिष्ठसहित पाँच जनाको व्यवस्था गरेपछि आकांक्षीहरु देखिएका छन् । अहिलेसम्म वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाललाई चुनौती दिएको देखिएको छैन । बाँकी तीन सभापतिमा भने

Global Aawaj logoGlobal AawajPrivatearchives64 publishers

कांग्रेस महाधिवेशन: मनोनयन दर्ताको फारम वितरण शुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उम्मेदवारका लागि मनोनयन दर्ताको फारम वितरण शुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले १० बजेदेखि मनोनयन दर्ताको फारम वितरण राष्ट्रिय सभा गृहबाट शुरु गरिएको छ

Global Aawaj logoGlobal AawajPrivatearchives10 publishers

कांग्रेस १५औँ महाधिवेशनमा आज मनोनयन दर्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको मनोनयन दर्ताको कार्यतातिका छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इच्छुक व्यक्तिले आफ्नो मनोनयन दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । उमेदवारको प्रथम

Global Aawaj logoGlobal AawajPrivatearchives157 publishers

गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरेका हुन्।

Global Aawaj logoGlobal AawajPrivatearchives39 publishers

कांग्रेसको बन्दसत्र तीन हलमा, कुन हलमा को सहभागी ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरू

Global Aawaj logoGlobal AawajPrivatearchives51 publishers

कांग्रेस केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा उपसभापति र महामन्त्रीमा कम्तीमा एक–एकजना महिला अनिवार्य गर्ने प्रस्ताव गरिएको हो ।

Global Aawaj logoGlobal AawajPrivatearchives64 publishers

पदका आकांक्षी धेरै भएपछि कांग्रेसले बढायो पदाधिकारी संख्या

काठमाडौँ । नेपाली कांग्रेसले भागबण्डा मिलाउनका लागि पदाधिकारीको संख्या बढाएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीको संख्या १४ बाट बढाएर २३ सदस्यीय बनाउने निर्णय गरेको हो । कांग्रेसभित्र पदाधिकारी बन्न आकांक्षी धेरै

Global Aawaj logoGlobal AawajPrivatearchives64 publishers

सुरेन्द्रराज पाण्डेको कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । पाण्डेले पार्टीभित्र एकता र सुदृढ संगठन निर्माणलाई प्राथमिकता दिँदै सबै तह र

Global Aawaj logoGlobal AawajPrivatearchives16 publishers

Browse by publisher

37