अपी स्कुल जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेटको क्वाटरफाइनलमा
२१ जेठ, काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यू–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा अपी स्कुलले ज्ञान मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुललाई १ सय ९१ रनले पराजित गर्दै लगातार दोस्रो जितसहित क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अपीले निर्धारित २० ओभरमा […]