Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

27 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

आज कांग्रेसको निर्वाचन, ७ हजार २५५ प्रतिनिधिले मतदान गर्दै

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि मतदान सुरु हुनेछ । महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले पदाधिकारी र केन्द्रीय

Ajako Artha logoAjako ArthaPrivatestory58 publishers

Yesterday

8

पूर्वप्रधानन्यायाधीश जबरामाथि आक्रामक बन्दै सरकार, घरमै पुगेर सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा पनि छापा मारेको छ । विभागको टोलीले बुधबार जबरानिकट मानिएका नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायतका घरमा पुगेपछि जबराको निवासमा समेत पुगेर

Ajako Artha logoAjako ArthaPrivatestory16 publishers

स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारले भेटे सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौ–ं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्य

Ajako Artha logoAjako ArthaPrivatestory7 publishers

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ । आजको बन्दसत्रमा विभिन्न चार प्रस्ताव तथा प्रतिवेदनमाथि भई पारित गर्ने कार्यक्रम भएकामा अचानक आएको हावाहुरी र वर्षाका कारण बन्दसत्र

Ajako Artha logoAjako ArthaPrivatestory15 publishers

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

काठमाडौं- युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको पल्सर आरपीएम बुटवल सफलतापूर्वक सम्पन्न भएको छ । बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब २,५०० जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो

Ajako Artha logoAjako ArthaPrivatestory9 publishers

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौं- एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन सक्ने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीचको यो साझेदारीसँगै यी योजनाहरू सार्वजनिक गरिएका हुन्।

Ajako Artha logoAjako ArthaPrivatestory14 publishers

राष्ट्रपति पौडेलसमक्ष थारु आयोगको प्रतिवेदन पेश

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भनव शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले सो प्रतिवेदन पेश गरेका हुन् ।

Ajako Artha logoAjako ArthaPrivatestory7 publishers

पाँचथरेको कविता संग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण

काठमाडौं- कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह समयको प्रतिबिम्ब लोकार्पण भएको छ । कल्पलता साहित्य परिवार टोखाले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कल्पलता साहित्य परिवारका अध्यक्ष नरबहादुर बिसी, प्राडा हेमनाथ पौडेललगायतले उक्त

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं- उपत्यकाको कालीमाटी तरकारी बजारमा आज विभिन्न तरकारी, फलफूल, सागसब्जी तथा माछाको थोक मूल्यमा विविधता देखिएको छ। उपलब्ध मूल्यसूचीअनुसार पार्सले प्रतिकिलो न्यूनतम २ हजार ४ सयदेखि अधिकतम २ हजार ८ सय रुपैयाँसम्म कारोबार भइरहेको छ।

Ajako Artha logoAjako ArthaPrivatestory30 publishers

Older

18

काठमाडौं म्यारियट प्रस्तुत गर्दछ ‘द एसेन्स अफ जापान’: एडामामेमा जापानका विभिन्न क्षेत्रका परिकारहरूको यात्रा

काठमाडौं- काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले खानाका पारखी तथा जापानी संस्कृति मन पराउनेहरूका लागि ‘द एसेन्स अफ जापान’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। अथेन्टिक जापानी खानाको समृद्ध परम्परा, मौलिक स्वाद र

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

सिटिजन्स क्यापिटलको २०औँ साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको रजिस्टर्ड कार्यालय बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सोमबार सभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा १०% सम्मको छुट

काठमाडौं- सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार महाराजगंज काठमाडौंस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

चिनियाँ नागरिकद्वारा गैर कानुनी रुपमा व्यवसाय संचालन

काठमाडौं - विराटनगरमा चिनियाँ नागरिकले गैर कानुनी रुपमा व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । विराटनगर महानगरपालिका–२ मा नेपाली नागरिकको नाममा दर्ता भएको एक फर्म चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको थाहा हुन आएको छ ।

Ajako Artha logoAjako ArthaPrivatestory

चिनियाँ नागरिकद्वारा गैर कानुनी रुपमा व्यवसाय संचालन

काठमाडौं - विराटनगरमा चिनियाँ नागरिकले गैर कानुनी रुपमा व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । विराटनगर महानगरपालिका–२ मा नेपाली नागरिकको नाममा दर्ता भएको एक फर्म चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको थाहा हुन आएको छ ।

Ajako Artha logoAjako ArthaPrivatestory

नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशको सबै प्रदेशहरूमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रमको श्रृंखला सफलतापूर्वक सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै उनीहरूलाई थप व्यावसायिक रूपमा सक्षम र उत्प्रेरित बनाउने उद्देश्यले

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौं- नेपाली आमसञ्चार उद्योगको पहिलो र अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन) ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विगतका वर्षका कृति अवार्ड्सको क्रममा

Ajako Artha logoAjako ArthaPrivatestory6 publishers

नेपालमा बाल क्यान्सर उपचार सुधारका लागि राष्ट्रिय समन्वयमा जोड

काठमाडौं- बाल क्यान्सर उपचारसम्बन्धी राष्ट्रिय गोष्ठीले नेपालमा बाल क्यान्सर उपचारका लागि थप प्रभावकारी समन्वय, उपचारमा पहुँच विस्तार तथा अझ एकीकृत राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्न आह्वान गरेको छ । विश्व बाल क्यान्सर (WCC), रमेश गुप्ता

Ajako Artha logoAjako ArthaPrivatestory3 publishers

सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकको चासो

काठमाडौं- सीएसआईटी एसोसिएसन अफ नेपाल ९सीएसआईटीएन० द्धारा आयोजित प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकले उल्लेख्य चासो देखाएका छन । काठमाडौंको मैतिदेबीस्थित लर्डबुद्ध एजुकेशन फाउण्डेशन एलबीईएफमा आयोजित कार्यक्रममा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी र

Ajako Artha logoAjako ArthaPrivatestory

दसैँका लागि अग्रिम बस टिकट असोज २३ देखि खुल्ने

काठमाडौं- दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार भएको सरोकारवाला निकायको उच्चस्तरीय बैठकले चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको

Ajako Artha logoAjako ArthaPrivatestory21 publishers

कांग्रेस महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक, प्रतिनिधि ७ हजार ११४

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार अन्तिम नामावली प्रकाशनसँगै निर्वाचनमा सहभागी हुने प्रतिनिधिको सङ्ख्या ७ हजार ११४

Ajako Artha logoAjako ArthaPrivatestory58 publishers

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा विभिन्न कृषि उपजको थोक मूल्यमा विविधता देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(मंगलबार) सार्वजनिक गरेको मूल्यसूचीअनुसार आलु, प्याज, गाजरदेखि विभिन्न तरकारी, फलफूल, च्याउ तथा माछासम्मको

Ajako Artha logoAjako ArthaPrivatestory30 publishers

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने तयारी

नुवाकोट– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ । यसका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको

Ajako Artha logoAjako ArthaPrivatestory13 publishers

झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान गठन, १५ बुँदे प्रस्ताव पारित (पूर्णपाठ)

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान गठन भएको छ। सोमबार पत्रकार सम्मेलनमार्फत नेता खनालले अभियान गठन गरिएको जानकारी दिएका हुन्। अभियानको हालै बसेको बैठकले विभिन्न १५ बुँदे प्रस्तावसमेत

Ajako Artha logoAjako ArthaPrivatestory15 publishers

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च इभि जित्ने अवसर

काठमाडौं- नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । दशैं, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक

Ajako Artha logoAjako ArthaPrivatestory8 publishers

कांग्रेसको १५औं महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधिको छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। केन्द्रीय कार्यसमितिको बैठकले बन्दसत्रमा पेस हुने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा प्रतिनिधिहरूले छलफल सुरु गरेका हुन्। बन्दसत्रका लागि प्रतिनिधिहरूलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन

Ajako Artha logoAjako ArthaPrivatestory6 publishers

कांग्रेसको केन्द्रीय समिति बैठकः गगनको राजनीतिक प्रस्ताव अनुमोदनदेखि नयाँ संगठनात्मक संरचनासम्म

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको बैठक वर्तमान केन्द्रीय समितिको अन्तिम बैठकसमेत भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। बैठकले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक

Ajako Artha logoAjako ArthaPrivatestory51 publishers

सरकारद्वारा फार्मेसी परिषद्मा चार सदस्य नियुक्त

काठमाडौं -नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को सदस्यमा जना सदस्य नियुक्त गरेको छ । नवनियुक्त हुनेहरूमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला रहेका छन्। नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य

Ajako Artha logoAjako ArthaPrivatestory7 publishers

Browse by publisher

37