Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

12 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

कृषि अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो ।उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदा

Lokaantar logoLokaantarPrivatestory11 publishers

Yesterday

6

प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान

निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न गठित उपसमितिले समयसीमासहित अध्ययनको कार्यसूचीलाई अन्तिमरूप दिएको छ । सिंहदरबारमा आज भएको उपसमितिको बैठकले यही कात्तिकसम्म विभिन्न दस्तावेजको अध्ययन गर्ने निर्णय गरेको हो ।आगामी मङ्सिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्षको बयान र अन्तर्वार्ता तथा विषयविज्ञसँग छलफल गर्ने तथा अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याउनेबारे आजको बैठकले सहमति जुटाएको उपसमितिका संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जानकारी दिए ।उपसमितिले

Lokaantar logoLokaantarPrivatestory7 publishers

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो : प्रहरी

नेपाल प्रहरीले सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजिएको दाबी गरेको छ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचारप्रति आपत्ति जनाउँदै प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा संगठनको प्रतिष्ठा र कार्यसम्पादनमाथि प्रश्न उठाउने गरी नियोजित रूपमा सूचना सम्प्रेषण भइरहेको उल्लेख गरेको छ।विज्ञप्तिमा भनिएको छ, ' प्रचलित कानुन बमोजिमको जिम्मेवारी पूरा गर्दै संगठनको प्रतिमा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रुपमा भ्र

Lokaantar logoLokaantarPrivatestory2 publishers

आईजीपीको राजीनामाबारेका समाचारप्रति प्रहरीको आपत्ति, कानुनी कारबाही गर्ने चेतावनी

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा यस्ता सामग्रीले नागरिकमा नकारात्मकता सिर्जना गर्नुका साथै सुरक्षा जोखिम बढाउन र प्रहरी संगठनप्रतिको विश्वास, छवि तथा निष

Lokaantar logoLokaantarPrivatestory6 publishers

‘अर्नब’ चक्रवातबाट मुख्य राजमार्ग प्रभावित हुने, अत्यावस्यकबाहेक यात्रा नगर्न आग्रह

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव सम्बन्धमा प्रमुख राजमार्गहरूमा प्रारम्भिक पहिरो जोखिम आकलन तथा पूर्वसूचना जारी गरेको हो ।सूचनामा चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी केही दिनमा नेपालको विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार तथ

Lokaantar logoLokaantarPrivatestory61 publishers

कृषि अनुदानका नाममा पाँच करोड बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ६० वर्षीय प्रेमनारायण खनाल छन् ।उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी

Lokaantar logoLokaantarPrivatestory11 publishers

सातै प्रदेशका डीआइजीलाई प्रहरी हेडक्वाटर डाकियो, आजै पीसीसी बैठक बस्ने

प्रहरी प्रधान कार्यालयले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई नक्सालमा डाकेको छ । अहिले सात वटै प्रदेशका डीआइजीहरू नक्साल पुगेर प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई ब्रिफिङ गरिरहेका छन् । आइजीपी कार्कीले आजै अपरान्ह दुई बजे पुलिस कोअर्डिनेसन कमिटी (पीसीसी) बैठक बोलाएका छन् । प्रहरी नेतृत्वमाथि अवाञ्छित दबाब बढाएको र प्रहरी भित्रैबाट अनावश्यक टिकाटिप्पणी गरिएको भन्दै आइजीपी कार्कीले सात वटै प्रदेशका डीआइजीलाई ध्यानाकर्षण गराउन नक्साल डाकेका हुन् । संगठनमा एकले अर्क

Lokaantar logoLokaantarPrivatestory5 publishers

Older

5

चाडपर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वमा चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।कार्कीले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण र यात्रुको सुरक्षित आवागमनमा वि

Lokaantar logoLokaantarPrivatestory5 publishers

अदालतमा उपस्थित भए एन्फा अध्यक्ष र महासचिव, बयान सकियो

फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवैजना बुधबार अदालतमा उपस्थित भएका हुन् ।खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा प्रतिवादी कायम भई फरार रहेका दुवैको बयान न्यायाधीश हरि सिंह धामीको इजलासमा सम्पन्न भएर अहिले सुनुवाइ भैरहेको कार्कीले बताए ।खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल

Lokaantar logoLokaantarPrivatestory9 publishers

विपद् जोखिम न्यूनीकरण प्राधिकरणले भन्यो- उच्च सतर्कता अपनाउनू

बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जा

Lokaantar logoLokaantarPrivatestory61 publishers

लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरम खान रिहा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को पुत्ला दहन गरेको आरोपमा पक्राउ परेका लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरम खान रिहा भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहबरमा उनका भाइ फकरुद्दिन खानको जिम्मामा उनलाई छाडिएको हो ।आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि छाडिएको उनको भनाइ छ ।खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे प्रसाद चोकबाट प्रहरीले उनलाई

Lokaantar logoLokaantarPrivatestory6 publishers

काठमाडौंमा प्रहरीको ‘स्वीप अपरेसन’: २४ घण्टा ७५ जना पक्राउ

काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएको २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन । त्यस अपरेसनमा अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजम

Lokaantar logoLokaantarPrivatestory20 publishers

Browse by publisher

37