Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

38 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

राहत कोषमा रकम जम्मा हुने क्रम जारी

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ।...

Nagarik News logoNagarik NewsPrivateeconomy419 publishers

3–12 hours ago

5

शाओमी नेपालद्वारा बाढीपहिरो प्रभावितका लागि २० लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatecorporate518 publishers

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।

Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers

बाढी प्रभावितका लागि भिलले दियो १ करोड

एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले भोटेकोशी बाढी प्रभावित परिवारको सहयोगका लागि रु १ करोड सहयोग गरेको छ।...

Nagarik News logoNagarik NewsPrivateeconomy3 publishers

निजी क्षेत्रलाई प्रधानमन्त्रीको ढाडस, अर्थतन्त्र सुधार्न सहकार्य गर्ने प्रतिबद्धता

उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले लगानी विस्तार र व्यवसाय सञ्चालनका लागि सहज तथा अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।...

Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers

भोटेकोशी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित

भोटेकोशी बाढीबाट करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।

Nagarik News logoNagarik NewsPrivatesocial-affairs102 publishers

Earlier today

5

प्रधानमन्त्री शाहले गरे उद्यमीहरूसँग छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले अहिले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्।

Nagarik News logoNagarik NewsPrivatepolitics16 publishers

साढे तीन हजार बाढीपीडित होल्डिङ सेन्टरमा

भदौ १० गते आएको भोटेकोसी बाढीबाट घरबारवीहिन भएका र उद्धार गरिएकामध्ये तीन हजार ६८५ जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs102 publishers

आईविवीद्वारा अर्थमन्त्री वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण

शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।...

Nagarik News logoNagarik NewsPrivatehealth419 publishers

भोटेकोशी बाढीपीडितलाई मुस्लिम समाजद्वारा ६२ लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers

Yesterday

16

जनतालाई जति ग्यास चाहिन्छ दिनैपर्छ, निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु: उद्योगमन्त्री

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गर्दै बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको समस्या समाधान गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics18 publishers

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।...

Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers

उद्योगमन्त्रीमा दीपक साह नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics18 publishers

विपद् राहत कोषमा किसानदेखि उद्योगीसम्मको सहयोग

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs518 publishers

उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत

मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics35 publishers

नयाँ उद्योग मन्त्रीमा रास्वपा सांसद दीपक साह सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन शाहले साहलाई उद्योग मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics24 publishers

टेक्नो मोबाइलद्वारा बाढीपीडितलाई १० लाख सहयोग

टेक्नो मोबाइल नेपालले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs88 publishers

बाढीपीडितका लागि यशोदा ग्रुपबाट साढे ३ करोडभन्दा बढी सहयोग

यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाकोले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।...

Nagarik News logoNagarik NewsPrivatecorporate10 publishers

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या एक हजार ३७७

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार पाँच हजार १३० जना बेपत्ता रहेका छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs102 publishers

उद्योगमन्त्री यादवको राजीनामा व्यक्तिगत कारणले

मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्। यादवको सचिवालयले व्यक्तिगत कारणले मन्त्री पदबाट राजीनामा दिएको जनाएको हो।...

Nagarik News logoNagarik NewsPrivatepolitics35 publishers

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले दिइन् राजीनामा

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गोरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics35 publishers

भोटेकोशी बाढीः मालसामान बगायो, व्यवसायी समस्यामा

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायीहरु समस्यामा परेका छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs419 publishers

उपसभामुखले एक महिनाको तलब विपद् उद्धार कोषमा जम्मा गर्ने

उपसभामुख रुबी कुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको लागि एक महिनाको पारिश्रमिक सहयोग गरेकी छिन्।...

Nagarik News logoNagarik NewsPrivateeconomy7 publishers

मन्त्रिपरिषद्को बैठक बस्दै

नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ।

Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers

सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs518 publishers

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

नेपाल नेत्रज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ।...

Nagarik News logoNagarik NewsPrivateeconomy518 publishers

Older

11

भोटेकोशी बाढीपहिरो पीडितका लागि एम्पीयाको ३१ लाख सहयोग

संघले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम आज नेपाल सरकारका माननीय अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो।...

Nagarik News logoNagarik NewsPrivatecorporate518 publishers

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) रसुवा बाढी प्रभावितहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ सहयोग गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs88 publishers

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमै राख्ने प्रस्ताव अघि बढ्यो

विधायन व्यवस्थापन समितिका सभापति रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

संसद्‌मा रविको सम्बोधनको पूर्णपाठ

रास्वपा सभापति रवि लामिछानेको संसद्मा सम्बोधन । ‘जलवायु न्यायको लडाइँ लड्नुपर्छ, राष्ट्रिय पीडालाई राष्ट्रिय शक्तिमा बदल्नुपर्छ’...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

बाढी पीडितको उद्धारमा सरकारले अपेक्षित गति लिन सकेन : वासना थापा

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीमा उद्धार तथा राहतमा सरकारले अपेक्षित गति लिन नसकेको आरोप लगाएकी छिन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics46 publishers

रसुवा बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि नाइमाको ५० लाख सहयोग

नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार प्रदान गरेको उक्त सहयोग अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।...

Nagarik News logoNagarik NewsPrivatecorporate6 publishers

रसुवा बाढी–पहिरो राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको यस सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।...

Nagarik News logoNagarik NewsPrivatecorporate5 publishers

प्रधानमन्त्री र सेना प्रमुखबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने

प्रधानमन्त्री बालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरिरहेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।

Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers

रसुवा बाढी र आगामी कार्यदिशा

हालै रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य बाढी मात्र नभई कसैले अनुमानसम्म लगाउन नसकिने प्राकृतिक प्रलय नै हो।...

प्रतिनिधि सभाको आजको बैठकमा रविले सम्बोधन गर्ने

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

Browse by publisher

37