
बादल र इन्दिरा रानामगरले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन
काठमाडौं । सभामुख डिपी अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा र रास्वपा सांसद इन्दिरा रानामगरले संसद्मा बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। सांसदद्वयले संसद्मा अमर्यादित तथा अनावश्यक शब्दहरू बोलेको भन्दै अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्। सांसद मगरले बोलेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ र बादलले प्रयोग गरेका ’नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, […]







