Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

31 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

6

सलिको गल्फ प्रतियोगिता शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने

११ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार अर्थात् अक्टोबर ३१ मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टस्थित गल्फ मैदानमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार प्रतियोगितामा नेपालका कर्पोरेट क्षेत्रका प्रतिनिधिसहित करिब एक सय सोखिया गल्फ खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगिताले खेलकुदमार्फत व्यावसायिक क्षेत्रका प्रतिनिधिबीच आपसी सम्बन्ध, सहकार्य […]

लुम्बिनी केबुलकारमा भारतीय पर्यटक बढे २४ प्रतिशत

अध्यक्ष चन्द्र ढकालका अनुसार केबुलकार यात्रा गर्ने कूल पर्यटक संख्यामध्ये भारतीय पर्यटक हिस्सा २९ प्रतिशत छ ।

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो, पोखराले ब्याटिङ गर्दै

त्रिवि क्रिकेट मैदानमा पोखराविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग

११ कार्तिक, काठमाडौं । नेप्लीज डक्टर्स एसोसिएसन युके (एनडीए युके) ले नेपालका चारवटा स्वास्थ्य संस्थालाई शल्यक्रियाको सीप सिकाउने उपकरण ‘ल्याप्रोस्कोपिक इन्डोट्रेनर’ हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा उपकरण प्रदान गरिएको हो । यस उपकरण पाउनेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान र लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल […]

लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

११ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभकुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै सभामुख सहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । […]

आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

११ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो । पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन […]

Older

25

खतरनाक बन्यो चक्रवात ‘अर्नब’, नेपालमा पनि उच्च सतर्कता

११ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ले खतरनाक रुप लिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । यसको असर हिमालदेखि तराईसम्मै पर्ने सम्भावना भएकाले सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकाय र सुरक्षा […]

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिबारे कांग्रेस महामन्त्रीको आलोचना

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवादमा सरकारको आलोचना गरेका छन् । उनले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरेर धरपकड गर्नु गलत भएको बताएका छन् । ‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने […]

आनीको नियुक्ति बदरको माग गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ

१० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना गएराति पक्राउ परेका छन् । प्रहरीले मध्यराति लुम्बिनी पर्साचोकस्थित घरमा सुतिरहेको अवस्थामा ६१ वर्षीय संयोजक खान र लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का ३३ वर्षीय वाविउद्दिन मुसलमानलाई पक्राउ गरेर लगेको […]

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ । साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले […]

नेपालको खेल पर्यटन र पहिचान बढाउन एनपीएल बलियो आधार : मन्त्री पोखरेल

९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) लाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधारका रूपमा लिएको बताएका छन्। एनपीएलको तेस्रो संस्करणको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उद्घाटन […]

राज्यको अभिभावकत्व र विश्वासले नयाँ ऊर्जा थपेको छ : पारस खड्का

९ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा उपस्थित प्रधानमन्त्री बालेन्द्र शाह, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित सम्पूर्ण अतिथिप्रति आभार व्यक्त गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को भव्य उद्घाटनपछि खड्काले नेपाली क्रिकेटप्रति राज्यले देखाएको अभिभावकत्व र विश्वासले […]

नेपाली क्रिकेटमा डीआरएसको इन्ट्री, सुदूरमाथि लुम्बिनी लायन्सको गर्जन

बलरहरू चम्किएपछि साविक विजेता लुम्बिनी लायन्सले दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जितसहित उपाधि रक्षा अभियानमा पनि खरो उत्रियो ।

सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले ७ विकेटले सुदूरपश्चिम रोयल्सलाई हराएको हो ।

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सानदार जित

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले ७ विकेटले सुदूरपश्चिम रोयल्सलाई हराएको हो ।

लुम्बिनी भर्सेस सुदूरपश्चिम : यस्तो देखियो मैदानको माहोल (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।

एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्‍यो अलआउट

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिए ।

कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।

एनपीएल : सुदूरपश्चिमविरुद्ध लुम्बिनीका मल्ल एक्लैले लिए ३ विकेट

उनले उपविजेता टोली सुदूरपश्चिम रोयल्ससँगको उद्घाटन खेलमा तीन ओभरमा १० रन खर्चेर तीन विकेट लिएका हुन् ।

एनपीएल : चलेन सुदूरपश्चिमको ब्याट, १० ओभरमै गुमायो ७ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ७ विकेट गुमाएको छ ।

१० ओभर खेल्दै लुम्बिनीविरुद्ध सुदूरपश्चिमले गुमायो ६ विकेट

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले छैटौं विकेट गुमाएको छ । सुदूरपश्चिम रोयल्सले ९.२ शेर मल्लको बलमा शेरफन रदरफोर्ड गुमाएको हो। रदरफोर्ड ठूलो शटको प्रयासमा आउट भएका छन् । बल माथि मात्रै गयो । लङअनमा आसिफ शेखले क्याच लिएका हुन् ।अहिले सुदूरपश्चिम ५६ […]

पाँचौं विकेटको रुपमा सुदूरपश्चिमले गुमायो पाण्डे

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले पाँचौं विकेट गुमाएको छ ।

एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ । लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका हुन् । यसअघि तेस्रो ओभर चलिरहँदा एम्फायरले आरिफलाई आउटको संकेत गरेका थिए । उनले रिभ्यू लिए । र, डीआरएसमार्फत ब्याटमा एज नलागेको जानकारीसँग उनी नकआउट भएका थिए […]

एनपीएल : सुदूरपश्चिमले गुमायो पहिलो विकेट

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन् । त्रिवि क्रिकेट मैदानमा खेल जारी छ ।

एनपीएल : कीर्तिपुरमा लुम्बिनी र सुदूरपश्चिमको पहिलो खेल सुरु

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल सुरु भएको हो ।

प्रधानमन्त्रीले गरे एनपीएल तेस्रो सिजनको उद्घाटन (तस्बिरहरू)

प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् ।

बलबाई बल अपडेट र लाइभ कमेन्ट्रीसहित अनलाइनखबरको एनपीएल विशेष कभरेज सुरु

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितालाई लक्षित गर्दै अनलाइनखबर डटकमले बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड र खेल विश्लेषणसहितको विशेष कभरेज सुरु गरेको छ। अघिल्ला संस्करणमा झैँ यसपटक पनि अनलाइनखबरले एनपीएल विशेष डिजिटल पोर्टल ‘NPL LIVE’ सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत पाठकले प्रतियोगिताका खेलको बलबाई बल […]

एनपीएलको मैदानमा जसले जिते पनि नेपाली क्रिकेटको जित हुनेछ : मन्त्री गौतम

८ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक […]

एनपीएल सफलताको शुभकामना दिँदै गगनले भने- नेपाली क्रिकेटको यात्रामा वर्षौंको संघर्ष र समर्पण जोडिएको छ

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल […]

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने

प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।

एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री बालेनले भने : नेपाली क्रिकेट अमर रहोस्

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका हुन्। ‘नेपालको सबैभन्दा ठूलो खेलकुद […]

Browse by publisher

37