Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

बाढी र पहिरोले प्रभावित छन् यी राजमार्ग

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार मेची राजमार्गको ईलाम खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड र जाजरकोट–डोल्पा सडक खण्ड

Ratopati logoRatopatiPrivatestory355 publishers

Yesterday

4

बालिका हत्या प्रकरणको भिडियोमा आचारसंहिता उल्लङ्घन, तत्काल हटाउन काउन्सिलकाे निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपितको बयान भन्दै प्रसारित भिडियो सामग्रीमा गम्भीर आचारसंहिता उल्लङ्घन भएको जनाएको छ। काउन्सिलले उक्त घटनासम्बन्धी प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्ने

Ratopati logoRatopatiPrivatestory9 publishers

सिमरा घटना : आरोपीको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा भाइरल गराएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्। सोमबार बिहान अनुसन्धानका क्रममा सोधिएका कुराहरू एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन

Ratopati logoRatopatiPrivatestory9 publishers

सिमरा घटना अनुसन्धानमा प्रहरीको गम्भीर लापरबाही, कसरी बाहिरियो आरोपीको भिडियो ?

काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया चौधरी थरकी बालिका बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल छ । बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे सिलसिलेवार बयान दिएको भिडियो सामाजिक

Ratopati logoRatopatiPrivatestory9 publishers

अविरल वर्षा, बाढी र पहिरोले विभिन्न राजमार्ग प्रभावित (सूची)

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ०६:२० बजेसम्मको विवरण अनुसार विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिमस्थित मध्य पहाडी

Ratopati logoRatopatiPrivatestory355 publishers

Older

8

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली। कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको आज शव फेला परेको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका-३ ठेकीलाका रमेश पन्तको २२ वर्षीया छोरा खगराज पन्त घुम्नका लागि झरना आएका बेला शनिबार खसेर

Ratopati logoRatopatiPrivatestory4 publishers

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ

Ratopati logoRatopatiPrivatestory9 publishers

१७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ का ३७ वर्षीय नवीन लामा र सल्ल्यानको

Ratopati logoRatopatiPrivatestory23 publishers

खोलामा डुबेर एक व्यक्तिको मृत्यु

वीरगञ्ज । यहाँ खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा भैँसी चराउन गएको अवस्थामा बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा

Ratopati logoRatopatiPrivatestory5 publishers

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरूलाई विभिन्न प्रकारका लागुऔषधसहित

Ratopati logoRatopatiPrivatestory4 publishers

बाढी-पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)

काठमाडौँ । पछिल्लो केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक

Ratopati logoRatopatiPrivatestory355 publishers

सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा शनिबार टिपर खस्दा चालक बेपत्ता भएका छन् । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज एकको निर्माण कम्पनी कालिका हाइड्रोपावरको ना १ क ७२४७ नम्बरको टिप्पर सेती नदीमा खसेको हो ।

Ratopati logoRatopatiPrivatestory3 publishers

प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक (सूची)

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (जनपद) पदको खुला प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्दै उत्तीर्ण मुख्य तथा वैकल्पिक उम्मेदवारहरूलाई नियुक्ति र सम्पर्कका लागि बोलाएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट २०८२ मङ्सिर २६ गते प्रकाशित

Ratopati logoRatopatiPrivatestory2 publishers

Browse by publisher

37