
बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा उनले ५७ सांसदको समर्थन पाएका हुन् । १०४ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्नेमा मुख्यमन्त्री मगरले आवश्यकभन्दा चार मत बढी प्राप्त गरे । उनको पक्षमा नेकपा (एमाले), […]


















