Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

47 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

9

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।

Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers

प्रतिनिधि सभाबाट नेपाल कानुन आयोग विधेयक सर्वसम्मत स्वीकृत

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

‘सडकको प्रसुति सरकारलाई असफल बनाउने खेल !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अच्युतम लामिछानेले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर महिलाले बच्चा जन्माएको घटनालाई लिएर सरकार असफल बनाउन विभिन्न व्यक्ति प्रयोग भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics24 publishers

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले

मन्त्री डा वाग्लेले कोषमा रु ७०० अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै कर्मचारीको रकमको समुचित परिचालन आवश्यक रहेको बताए ।...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

सरकार नागरिकका समस्या समाधान गर्न असफल भयो : वर्षमान पुन

प्रतिनिधिसभा सदस्य वर्षमान पुनले वर्तमान सरकार नागरिकका समस्या, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा पूर्णतः असफल भएको बताएका छन् ।...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

अस्पतालबाहिर प्रसूति घटनामा छानबिन भइरहेको छ, दोषी देखिए कारबाही हुन्छ : मन्त्री मेहता

मन्त्री मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छिन्।...

Nagarik News logoNagarik NewsPrivatehealth21 publishers

प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गर्न खगेन्द्र सुनारको माग

खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।

Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers

आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई, सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकारसमक्ष माग राखेकी छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

Earlier today

3

भोटेकोशी बाढी : न्यूजिल्याण्डका समकक्षीसँग प्रधानमन्त्री शाहले मागे वित्तीय सहयोग जुटाउन सहयोग

प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच शुक्रबार टेलिफोन वार्ता भएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics207 publishers

रसुवा बाढी : ६३ जुम्लेली सम्पर्कविहीन, खोजी तीव्र पार्न माग

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीमा रोजगारीका लागि रसुवा पुगेका जुम्लाका ६३ नागरिक अझै सम्पर्कविहीन छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs257 publishers

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री र कानुनमन्त्रीले विधेयक पेश गर्ने

अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics25 publishers

Yesterday

19

जनतालाई जति ग्यास चाहिन्छ दिनैपर्छ, निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु: उद्योगमन्त्री

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गर्दै बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको समस्या समाधान गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics18 publishers

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।...

Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers

उद्योगमन्त्रीमा दीपक साह नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics18 publishers

भोटेकोशी बाढी : अरनिको यातायातका २९ मजदुर अझै बेपत्ता

रसुवामा बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रालिका २९ जना मजदुर अझै बेपत्ता छन्।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs257 publishers

हामी राजनीति सिक्न तयार छौं, अराजकता,असहिष्णुता हैन : निश्कल राई

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले गृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई सिकाउन आएको भनेर दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै प्रतिपक्षमा रहेका सबै दल सिक्न तयार रहेको बताएका हुन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

राष्ट्रिय सभामा माफी माग्दै सोबिताले भनिन्ः आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभामा क्षमा मागेकी छिन्।

Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers

अस्पताल बाहिरै प्रसूति भएको घटनामा स्वास्थ्य मन्त्रीको चासो, छानबिन टोली राजविराज पठाइयो

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले शिशु जन्माएको घटनाप्रति स्वास्थ्य मन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण बताएकी छिन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

ग्यास किन्न पाउने अवस्था बनाउन सांसदहरुको माग

राष्ट्रिय सभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन्।

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै

अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।...

Nagarik News logoNagarik NewsPrivatehealth21 publishers

कानुनमन्त्रीलाई रेणु चन्दले भनिन् सक्नुहुन्न भने कुर्सी छाड्नुस्

मन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानुन निर्माणमा असहयोग भएको अभिव्यक्ति दिएको भन्दै चन्दले त्यसप्रति आपत्ति जनाएकी हुन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics

खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउन रास्वपाको माग

रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीमा खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics149 publishers

विपक्षी दलले बाढी प्रभावितको उद्धार र राहतमा सरकारलाई साथ दिने, प्रश्न पनि उठाउने

विपक्षी दलहरूले भोटेकोशी बाढीपछि राहत र उद्धार कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics149 publishers

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले फैसला कार्यान्वयनका क्रममा कतिपय विषयमा समस्या देखिएको र त्यसका लागि नीतिगत रूपमा स्पष्ट हुनुपर्ने आवश्यकता रहेको बताइन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

बिनाप्रमाण दोषी देखाएको भन्दै आपूर्तिमन्त्रीको अभिव्यक्तिमा ग्यास उद्योगी आक्रोशित

नेपाल एलपी ग्यास उद्योग सङ्घले मन्त्री यादवले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers

राष्ट्रिय सभालाई दोष देखाएर मन्त्री गौतमले आफ्नो असक्षमता ढाकेको हो : सांसद कर्ण

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कर्णले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएकै कारण कानुन निर्माण गर्न नसकिएको मन्त्री गौतमको भनाइप्रति आपत्ति जनाएकी हुन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics

दुवै सदनमा विधेयक र प्रतिवेदनमाथि छलफल हुँदै

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विधेयक, प्रतिवेदन, प्रस्ताव तथा शोक प्रस्तावलाई सम्भावित कार्यसूचीमा समेटिएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics18 publishers

उपसभामुखले एक महिनाको तलब विपद् उद्धार कोषमा जम्मा गर्ने

उपसभामुख रुबी कुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको लागि एक महिनाको पारिश्रमिक सहयोग गरेकी छिन्।...

Nagarik News logoNagarik NewsPrivateeconomy7 publishers

जेन-जी विद्रोहपछि अलमलिएको वर्ष

पछिल्ला केही वर्षयता विश्वभर देखिएका युवा आन्दोलन, विशेषगरी सन् २०२४ पछिका जेनजी आन्दोलनले राजनीति, शासन, नेतृत्व, सामाजिक सञ्जाल र राज्यप्रतिको नागरिक अपेक्षामा नयाँ प्रवृत्ति र मानक स्थापित गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivateopinion72 publishers

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ। यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers

Older

16

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमै राख्ने प्रस्ताव अघि बढ्यो

विधायन व्यवस्थापन समितिका सभापति रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

संसद्‌मा रवि लामिछाने: बाढीपहिरो विपद् होइन, जलवायु अन्याय हो (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्लाई अन्तर्राष्ट्रिय जलवायु अन्यायका रूपमा लिनुपर्ने बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics17 publishers

संसद्‌मा रविको सम्बोधनको पूर्णपाठ

रास्वपा सभापति रवि लामिछानेको संसद्मा सम्बोधन । ‘जलवायु न्यायको लडाइँ लड्नुपर्छ, राष्ट्रिय पीडालाई राष्ट्रिय शक्तिमा बदल्नुपर्छ’...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

भोटेकोशी बाढीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सुझाव

सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics149 publishers

विपद्का बेला राजनीतिक रोटी सेक्ने समय होइन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्लाई अवसर बनाएर एक–अर्कामाथि आरोप–प्रत्यारोप गर्ने र कसलाई कसरी तल खसाल्ने भन्ने राजनीतिक खेलमा लाग्ने समय अहिले नभएको बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics17 publishers

सत्ता र प्रतिपक्षबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे।...

Nagarik News logoNagarik NewsPrivatepolitics17 publishers

विपद्का बेला राजनीति गर्ने होइन, पीडितको आँसु पुछ्ने हो : रवि लामिछाने

लामिछानेले बाढी तथा पहिरोका कारण सर्वस्व गुमाएका नागरिकको अवस्था अत्यन्तै पीडादायी रहेको उल्लेख गर्दै यस्तो समयमा राजनीतिको रोटी सेक्ने काम गर्न नहुने बताए।...

Nagarik News logoNagarik NewsPrivatepolitics17 publishers

जेनजी विद्रोहलाई जनआन्दोलन घोषणा गरी थुनामा रहेकालाई रिहा गरियोस् : यज्ञमणि न्यौपाने

न्यौपानेले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका व्यक्तिहरूलाई तत्काल थुनामुक्त गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

रसुवा बाढीमा बेपत्ता हुनेको खोजी र पीडितको पुनर्स्थापनामा सरकार गम्भीर बन्न ठगुन्नाको माग

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ताको खोजी तथा पीडितको उद्धार, राहत र पुनर्स्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics149 publishers

बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड

सरकारले हेलिकप्टरमार्फत बाढी प्रभावित जनतालाई नुन-तेल, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी उद्धारसँगै राहत वितरणलाई प्राथमिकता दिएको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs242 publishers

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।

Nagarik News logoNagarik NewsPrivateeconomy104 publishers

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers

प्रतिनिधि सभाको आजको बैठकमा रविले सम्बोधन गर्ने

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

जेन-जी आन्दोलन: सत्ता पात्र मात्र परिवर्तन, युवाका अपेक्षा ओझेलमै

जेन-जी आन्दोलनले एक वर्ष पूरा गरेको छ। २०८२ भदौ २३ र २४ गते उक्त आन्दोलन भएको थियो।

Nagarik News logoNagarik NewsPrivatepolitics72 publishers

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs257 publishers

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics25 publishers

Browse by publisher

37