उत्तरी जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी जारी
सोमबार स्थानीय समयअनुसार साँझ ४ बजेर ५३ मिनेटमा उत्तरी जापानको इवाते प्रान्त नजिकैको सान्रिकु तटमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गर्यो र भूकम्पको धक्का सयौँ …