तेस्रो एनपिएलअघि क्यान आइसिसी मान्यताको पर्खाइमा
नेपाल क्रिकेट संघ (क्यान) तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यताको पर्खाइमा छ। आइसिसीले माग गरेका आवश्यक कागजात क्यानले पठाइसकेको सचिव पारस खड्काले जानकारी दिए। राम…