दसैँ र तिहार मनाउन भारतबाट नेपाली स्वदेश फर्किंदै
दसैँ र तिहार नजिकिएसँगै भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपालीहरू परिवार तथा आफन्तसँग चाडपर्व मनाउन स्वदेश फर्किन थालेका छन्। नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला र कुल्लुलगायत सहरमा काम गर्ने नेपालीको ठूलो सङ्ख्या नेपाल फर्किरहेको छ। यसका कारण न…