Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

18 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

पहिलो पटक सांसदलाई सुन्दै प्रधानमन्त्री

मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको पाँच पहिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक संसद्मा उभिएर सांसदका प्रश्नहरू सामना गर्ने भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

Yesterday

2

बुधबार प्रधानमन्त्रीसँग पक्ष–प्रतिपक्षका ११ सांसदले प्रश्न गर्ने

यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि बुधबारको समय निर्धारण गरेका थिए।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

श्रीमती-श्रीमानको ब*लात्कार र बालिकामाथिको ब*लात्कार एउटै तराजुमा राख्न मिल्दैन : आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बलात्कारका सबै घटनालाई एउटै प्रकृतिको अपराधका रूपमा हेर्न नहुने बताएकी छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

Older

15

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर: आफ्नै सांसदको अरुचि, रास्वपाको कोटा नै रिक्त

सङ्घीय संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि १५ जनाको कोटा निर्धारण गरिए पनि हालसम्म ११ जना सांसदले मात्र प्रश्न दर्ता गराएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

एमालेबाट दुई पटक जितेका उपाध्यक्ष र वडाध्यक्ष रास्वपा प्रवेश

कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडाध्यक्ष अनवर माहोम्मद मुसलमान राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

बादल र इन्दिराले बोलेका शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुखले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा र रास्वपा सांसद इन्दिरा रानामगरले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers

सरकारी निकायमा युवालाई ‘पेड इन्टनसिप’को व्यवस्था गर्न माग

गणेश पराजुलीले नेपालका प्रतिभाशाली युवालाई सरकारी निकायमा ‘पेड इन्टनसिप’को व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

मन्त्रालयले मृतकका बुवाआमाले ‘धन्यवाद’ भनेको भिडियो खिचिएकोमा रास्वपा सांसदको आपत्ति

विपीन आचार्यले गृह मन्त्रालयमा गरिमा चौधरीका आमाबुबाको भिडियो खिचिएकोप्रति आपत्ति जनाएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers

बलात्कारका घटना रोक्न यौन शिक्षा अनिवार्य गर्न सांसद न्यौपानेको माग

विद्यालयका पाठ्यपुस्तकमा नै उमेरअनुकूल र वैज्ञानिक यौन शिक्षा समावेश गरी कक्षा १ देखि १२ सम्म अनिवार्य रूपमा पढाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।...

Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers

हिंसाका घटना रोक्न कानुन परिमार्जन गर्न सांसद शाहजान खातुनको माग

प्रतिनिधिसभा सदस्य शाहजान खातुनले बालिका तथा महिलामाथि हुने बलात्कार र बलात्कारपछि हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न कानुन परिमार्जन गर्न सरकारसँग माग गरेकी छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics19 publishers

महिला हिंसाका अपराधीलाई कडा सजाय दिने कानुन बनाउनु पर्छ : सांसद कुँवर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले महिला हिंसाका अपराधीलाई कडा सजाय दिने कानुन बनाउनु पर्ने बताएकी छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

ग्यासको अभाव छैन, आत्तिनु पर्दैन : रास्वपा सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

व्यक्तिगत लाभमा देशको राजनीति प्रयोग नगर्न लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत लाभका लागि राजनीति प्रयोग नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिमा व्यक्तिगत लाभभन्दा देश र जनताको अपेक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

रवि लामिछानेको निर्देशन : विगतमा नफर्कनुहोस्, आगामी ३५ वर्षको योजना बनाऔँ

आइतबार पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले देशलाई आगामी ३५ वर्षमा कहाँ पुर्‍याउने भन्ने विषयमा केन्द्रित हुन आग्रह गरेका हुन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

अर्थमन्त्री भारत जाने, रवि लामिछानेको चीन भ्रमण स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ भने अर्थमन्त्रीसमेत रहेका उपसभापति भारत भ्रमणमा जाने भएका छन् ।...

Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers

रास्वपाका पूर्वनगर सभापति कांग्रेस प्रवेश, गगनले गरे स्वागत

रास्वपाका पूर्वनगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers

नागरिकसँग प्रत्यक्ष संवाद गर्दै गृहमन्त्री गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers

Browse by publisher

37