दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि कर्णालीमा आयोजना हुने
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा यो निर्णय गरेको हो। प्रतियोगिता सुर्खेतलगायत कर्णालीका विभिन्न जिल्लाहर…