लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त, जसपा नेपालद्वारा निर्णयको विरोध
लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद अम्बिका काफ्लेलाई पदमुक्त गरेको सूचना जारी गरेको छ। सभामुख तुलाराम घर्तीको निर्देशनमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित गरिएको हो। जसपा नेपालका अध्यक्ष उ…