निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर सरकारद्वारा फिर्ता
प्रधानमन्त्री बालेन्द्र शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने घोषणा गर्नुभएको छ। नागरिकस्तरबाट भएको व्यापक विरोध र अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि आम सर्वसाधारणमा थप आर्थिक भार र निराशा बढ्ने भन्दै सरकारले यो…