विवादास्पद अभिव्यक्तिपछि उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो पदबाट राजीनामा बुझाएकी छन्। बजारमा खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला बुधबार संसदीय समितिमा उद्योगीहरूलाई 'पाता कस्नुपर्ने' विवादास्पद अभिव्यक्ति दिएपछि …