नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी
बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङभित्रका अधिकांश काम सम्पन्न भइसकेका छन् र हाल आकस्मिक उद्धार तथा सवारी व्यवस्थापनको परीक्षण भइरहेको छ। २,६८८ मिटर लामो य…



