१८औँ ब्रिक्स शिखर सम्मेलनका लागि विश्वका शक्तिशाली नेताहरू नयाँ दिल्लीमा
१८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन विश्वका शीर्ष नेताहरू भारतको राजधानी नयाँ दिल्लीमा भेला भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियान शनिबारदेखि सुरु भएको दुई दिने सम्मेलनका लागि दिल्ली पुगेक…