राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि शिक्षामन्त्री सस्मित पोखरेलद्वारा मधेशमा छलफल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि जनकपुरधाममा सरोकारवालाहरूसँग छलफल गर्नुभएको छ। मन्त्री पोखरेलले मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र प्रदेश नीति तथा योजना आयोगका…