बाढीले क्षति पुर्याएको मालढुङ्गा पुल दसैँअघि सञ्चालनमा ल्याइने
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुर्याएपछि पुल आगामी बडादसैँ अघि नै सञ्चा…
Stories where at least two newsrooms reported the same thing — slide the timeframe, raise the publisher threshold, search a name or place, or drill into a topic.
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुर्याएपछि पुल आगामी बडादसैँ अघि नै सञ्चा…
पर्वतको जलजला गाउँपालिका-७ मा कालीगण्डकी बाढीबाट प्रभावित विद्यार्थीहरू शैक्षिक सामग्रीविना अध्ययन गर्न बाध्य छन्। फर्सेस्थित शिव माध्यमिक व…
पर्वतको जलजला गाउँपालिका–७ फर्सेस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको कापी–किताब, विद्यालय पोसाक र झोला कालीगण्…
कालीगण्डकी नदीको बाढी पर्वत जिल्लाको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा पसेर दर्जनौं घर बगाएको छ। प्रारम्भिक विवरणमा २५ घर बगेको भनिए पन…
पर्वत जिल्लामा पहिरो र बाढीका कारण करिब ३०० परिवार विस्थापित भएका छन्। जिल्लामा १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने अन्य १३१ घर आंशिक क्षत…
पर्वत जिल्लाको जलजला गाउँपालिका-८ स्थित फर्सेमा सेप्टेम्बर २७ मा कालीगण्डकी नदीमा आएको बाढीले ठूलो विनाश गरेको छ। बाढीले घर, गोठ र खेतबारी ब…
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घ…
पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा आएको बाढीले ठूलो विनाश गर्दै करोडौँ रुपैयाँको क्षति पुर्याएको छ। असोज ८ गतेदेखि लगातार भारी…
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले पाल्पा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, बागलुङ र गण्डकी प्रदेशलगायत देशभर अविरल वर्षा, बाढी र पहिरो…
पर्वत जिल्लाको नयाँपुलमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। थाहा खबर र नेपाल भ्युजका अनुसार नयाँपुलस्थित सडक खण्डमा यो व्यवस्था लागू गरिएको ह…
बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ। पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बाढी तथा पहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गर्दै नागरिकको अवस्था र भ…
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका टावर बगाएक…
असोज ८ देखि १२ गतेसम्मको निरन्तर झरीपछि कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–४ लामाखेतका बासिन्दा तीन दिनयता ढुक्कसँग …
गएरातिदेखिको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलको बेस भत्काएको छ। जिल्ला प्रहरी कार्यालय बाग…
म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित लामाबगरमा पहिरो खस्दा चार घर र दुई गोठ पुरिएका छन्। पहिरोले घर…
पहिरो तथा नदी कटानका कारण बागलुङ र पर्वतका ठाउँठाउँमा मध्यपहाडी पुष्पलाल लोकमार्ग आइतबारदेखि अवरुद्ध भएको छ, जसले सर्वसाधारणलाई सास्ती दिएको…
कालीगण्डकी नदीमा आएको ठूलो बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल ब…
पर्वत जिल्लामा सुख्खा पहिरोले एउटा घर पुरिँदा घरभित्र च्यापिएका एक वृद्धको उद्धार गरिएको छ। उद्धारकर्मीहरूले पहिरोको थुप्रोबाट ती वृद्धलाई ज…
पर्वतको जलजला गाउँपालिका–७, लामाबगरमा मंगलबार बिहान करिब ५:३० बजे माथिबाट ढुङ्गा–माटोसहितको सुक्खा पहिरो खसी घर पुरिएको छ। पहिरोले घर पुरिँद…
लगातार वर्षा, बाढी, पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्लामा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको छ। शनिबार रातिदेखि सेवा अवरु…
अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले ६८० भन्दा बढी नागरिकको उद्धार गरी सुर…
अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगी मनाङ, मुस्ताङ, म्याग्द…
अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि कटान हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ …
पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा कालीगण्डकी नदीले कटान गर्दा फाइबर जडित पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा आइतबार बिहानदे…
लगातारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले बागलुङ जिल्लामा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध गर्दा जिल्ला सदरमुकामसँगको या…
कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट गाडी नै रिजर्भ गरेर डोडेनी पुग्नेको भीड लागेको छ। आइतबार बिहानैदेखि स्थानीयहरू जिप, अ…
कालीगण्डकी नदीमा आएको ठूलो बाढीले बागलुङ र पर्वत जिल्ला जोड्ने मालढुंगा पुलमा क्षति पुर्याएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। कालीगण्डकी …
कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित माझी बस्ती बगाएको छ । गण्डकी किनारमा रहेको उक्त बस्तीमा आइतबार ब…
पर्वत र बागलुङमा लगातार तीन दिनको भारी वर्षाका कारण कालीगण्डकी नदीको जलस्तर बढेको छ। जिल्ला प्रशासन कार्यालयहरूले नदी किनारका बासिन्दालाई सत…
चार दिनदेखि निरन्तर परेको वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको सेतीवेणी बजार डुबानमा पर…
कालीगण्डकी नदीमा आएको बाढीले पर्वत जिल्लाको फर्सेमा २५ घर बगाएको छ। सन् २०२६ सेप्टेम्बर २७ मा नदी बस्तीमा पसेर घरहरू बगाएको समाचारमा जनाइएको…
पर्वतको तमादी खोलामा खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ। पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प…
तीन दिनदेखिको भारी वर्षाका कारण कालीगण्डकी नदी उर्लिएको छ। उर्लिएको नदीले ढुङ्गा, मुढा र दाउरा बगाएर ल्याएपछि पर्वतको मालढुङ्गास्थित माझी बस…
निरन्तर वर्षा भइरहे पनि शनिबार बिहानैदेखि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा भक्तजनको आवागमन जारी रहेको छ। पर्वत, म्याग्दी…
निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेर मोदीवेणीमा चेतावनी तह नाघेको छ । बागलुङ, पर्वत र म्याग्दी जिल्ला प्रशासन कार्य…