भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने सरकारी अनुमान
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने सरकारले…
Stories where at least two newsrooms reported the same thing — slide the timeframe, raise the publisher threshold, search a name or place, or drill into a topic.
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने सरकारले…
भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र बेपत्ता भएकाहरूको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले ‘टिमुरे टु त्रिवेणी’ नामक विशेष अप्रेशन सञ्चाल…
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा शुक्रबार बिहान पहिरो खसेर खोला थुनिएको छ। पहिरोले करिब १०० मिटर लामो र १५ मिटरभन्दा अग्ल…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको जानकारी दिनुभएको छ। नेप…
नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छ…
नेपाली सेनाको जस्तै देखिने पोशाक, दर्जा र चिह्न प्रयोग गरेको भन्दै ‘ग्रिन आर्मी नेपाल’ विरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। …
मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने नेपाली प्रतिनिधिमण्डलको अम…
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन १५ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै न्युयोर्क जाने हुनुभएको छ।…
भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले एक समिति गठन गरेक…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सम्बन्धी अवैतनिक सल्लाहकारमा नियुक्त गर्नुभएको छ। भदौ २४ गतेको…
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत् तथा पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा सहमति भएको छ। बिहीब…
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। भ…
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थप विशेषज्ञ चिकित्…
प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्र…
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक…
नेपाली सेना र सम्बद्ध निकायहरूको समन्वयमा रसुवाको स्याफ्रुबेँसीदेखि चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माण कार्य सफल…
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहय…
भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्निर्माण र पुनरुत्थानका लागि ७ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी लाग्ने सरकारी अनुमान गरिएको छ। सरकारी तथ्याङ्…
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगका लागि 'आऊ बढाऔँ हात' बोलको आह्वान गीत तयार गरेको छ…
सरकारले भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित ७ हजार ८ सय ८० परिवारलाई मासिक राहत उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्…
भोटेकोशीमा आएको बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिए…
अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व पराजुलीलाई मानवीय मामिलामा आफ्नो मानार्थ सल्लाहकार नियुक्त गर्नुभएको छ। २०८३ मंसिरको मध्यसम्मका लागि गरि…
नुवाकोटको देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले ५७.९ मिटर लामो एक्रो ब्रिज जडान गर्ने कार्य पाँच दिनमा सम्पन्न गरेको छ। भदौ १० गते भोटेकोशी…
चीन सरकारले उपलब्ध गराएको पाँचौँ किस्ताको आपत्कालीन राहत सामग्री शुक्रबार काठमाडौँ आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वाई-२०ए ठुलो ट्रान्सप…
२०८३ भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। यस विपद्मा परी हजारौँ मानिस विस्थापि…
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा बन्द भएको छ, जसले लगातार चार दिनको वृद्धिलाई रोकेको छ। आज कुल…
गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत वितरणमा पारदर्शिता कायम गर्न अर्थ मन्त्रालयले 'रसुवा–भोटेकोशी …
भोटेकोशी बाढीबाट प्रभावितहरूको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बिहीबार काठमाडौँमा…
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूको पहिचानका लागि नेपाल प्रहरीले देशभर डीएनए नमूना सङ्कलन कार्य ती…
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर…
शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीहरूको शिक्षाका लागि करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृ…
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरू जीवित भेटिने आशा टरेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम…
यशोदा ग्रुप अन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाकोले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगका लागि ३ करोड ५१ लाख ५१ हजार र…
भोटेकोशी नदीमा आएको बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्बदेखि ९५ अर्ब ४२ करोड रुपैयाँसम्म लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीका कारण थ…
एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म 'भिल'ले बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरे…
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेको भन्दै पाँच जना प्रदेश सभा सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी न…
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको १५ औँ दिन पनि खोज तथा उद्धार कार्य जारी रहेको छ। यस विपद्मा परी हालसम्म १,३४४ …
गत भदौ १० र भदौ २५ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालले गम्भीर जलवायु संकटको सामना गरिरहेको छ। विज्ञहरूले यस बाढीबाट भएको क्षतिल…
नेपालमा अष्ट्रेलियन ब्रान्ड आईविवीका उत्पादनहरूको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि. ले भोटेकोशी बाढीपीडितको राहतका लागि ५…
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३:०० बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम…
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न देशका १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्र…
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार पूर्वाधारमा क्षति पुगेको रसुवा जिल्लामा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले निःशुल्क स्याट…
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीका कारण पाँच जिल्लाका १५ स्थानीय तहका १६ हजार ११० घरधुरी प्रभावित भएका छन्। राष्ट्रिय विप…
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि प्रभु बैंक लिमिटेडले राहत सामग्री वितरण गरेको छ। बैंकले घरबा…
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लामा पानीजन्य रोगको महामारी रोक्न १ लाखभन्दा बढी डोज हैजाविरुद्धक…
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीनको केरुङ क्षेत्रमा अलपत्र परेका ६७० नेपाली नागरिकको तातोपानी नाका हुँदै सकुशल उद्धार गरिएको छ। …
प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको …
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बिहीबार नुवाकोट पुगेर भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्नुभएको छ। स…
नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दलगत दृष्टिकोणले हेर्दा विपद् व्यवस्थापनमा समन्वय अभाव भएको आरो…
नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले वर्षाका साथै हिमाल र हिमनदीलाई समेत समेट्ने गरी प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न मा…
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालमा जलवायु न्याय र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको बहस सुरु भएको छ। विज्ञ र अभियन्ताहरूले यस…
प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि आफ्नो एक महिन…
भोटेकोशीमा आएको बाढीपछि वीरगन्ज नाकाबाट हुने दैनिक आयात ७० प्रतिशतले बढेको छ। रसुवा र तातोपानी भन्सार नाकाहरू अवरुद्ध भएपछि चीनबाट आउने मालस…
नेपाल भ्यालुयर्स एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले बाढीबाट प्रभावित भएकाहरूको राहत र…
जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा पनि उदयपुर र पोखराका पीडितहरूले अझै क्षतिपूर्ति र उपचार खर्च नपाएको गुनासो गरेका छन्। आन्दोलनका क्रममा…
भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित भई विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको सर्वेक्षण सुरु गरेको छ। सघ…
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा इलामका सञ्जय राई र डोल्पाकी कमला क्षेत्…
भोटेकोशीको बाढीमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको दुई सातासम्म पनि कुनै अत्तोपत्तो नहुँदा महोत्तरीका १० परिवार चिन्तामा डुबेका छन्। पिपरा-…
हास्य कलाकार जोडी सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' ले अमेरिकामा निर्माण गरेको नयाँ कमेडी शृंखला 'म त मर्छु कि क्या हो' यह…
सुनसरीमा आयोजित नेकपा एमालेको कार्यक्रममा सचिव शेरधन राईले पूर्वमन्त्री सुदन किराती र धरानका मेयर हर्क साम्पाङको कडा आलोचना गरेका छन्। राईले…
भोटेकोशीमा आएको बाढीका कारण क्षति पुगेका ११ वटा जलविद्युत् आयोजनाका सुरुङमा फसेका करिब १२१ जनाको खोजी कार्य जारी रहने नेपाली सेनाले जनाएको छ…
पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल भोटेकोशीको बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने तयारीमा हुनुहुन्छ। काठमाडौंम…
भोटेकोशी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि जर्मनीले करिब १ अर्ब ४० करोड रुपैयाँ (८० लाख युरो) बराबरको …
विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढी प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ कर…
कोशी प्रदेशमा भएको जेनजी आन्दोलनको एक वर्ष बितिसक्दा पनि आन्दोलनका क्रममा ज्यान गुमाएका ११ मध्ये पाँच जनाको पहिचान अझै खुल्न सकेको छैन। २०८२…
रसुवाको भोटेकोशीमा आएको बाढी र पहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि नेपाल भ्यालुयर्स एसोसिएसनले १० लाख रुपैयाँ सहयोग गरेको छ।…
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठकमा गत भदौ…
राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार …
प्रतिनिधि सभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष सम्बोधन गरेका छन्। लामिछानेले आफ्नो सम्ब…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा बोल्दै भोटेकोशी र रसुवामा आएको बाढीलाई प्राकृतिक विपत्ति मात्र नभई…
रसुवा जिल्लाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श दिएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न शिक्षा विभाग…
स्वास्थ्य बीमा बोर्डले भदौ १० गतेको भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकका लागि बीमा सेवामा सहजीकरण गर्ने निर्णय गर…
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र कम्तीमा ६ जना कामदार फसेको आशंकामा उद्धार कार्य जारी छ। रा…
भोटेकोशी र त्रिशूली नदीमा हिमनदी भत्किएर आएको विनाशकारी बाढीपछि विज्ञहरूले मोदी खोला क्षेत्रमा पनि उस्तै जोखिम रहेको चेतावनी दिएका छन्। हालै…
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाहरूको सम्झनामा नेपाल र विदेशका विभिन्न स्थानमा दी…
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू मनिष झा र प्रकाशचन्द्र परियारले प्रतिनिधि सभाको बैठकमा बोल्दै जलवायु न्याय र क्षतिपूर्तिका लागि अन्तर्…
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपीएस) का एसिया तथा प्रशान्त क्षेत्र …
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको भौतिक क्षतिको यथार्थपरक र तथ्यमा आधारित मूल्याङ्कन गर्न निर्द…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बजारमा खाना पकाउने ग्यासको चरम अभाव भए…
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएका सुरक्षाकर्मीका परिवारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले र…
मेगन बोल्डिन आगामी केही महिनाका लागि नयाँ अमेरिकी कार्यवाहक राजदूतको रूपमा काठमाडौं आइपुगेकी छन्। उनले नेपालमा हालै आएको बाढी र भोटेकोशीको ब…
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका हुम्लाका चार जनाको काठमाडौंस्थित पशुपति आर्यघाटमा पुत्ला बनाएर दाहसंस्कार गरिएको छ। भदौ …
हलिउड अभिनेता तथा मानवअधिकार अभियन्ता रिचर्ड गेरेले नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोप्रति दुःख व्यक्त गरेका छन्। सामा…
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि ६२ वर्षीय अस्ट्रेलियाली सुरुङ विशेषज्ञ तथा भूगर्भविद् प्रोफेस…
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्न…
धनकुटाको साँगुरीगढी गाउँपालिका-७ फेदीस्थित कोशी लोकमार्गमा प्रहरीले १ हजार २४० दशमलव ६ किलोग्राम गाँजा बरामद गरेको छ। मंगलबार राति चेकजाँचका…
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीका लागि सरकारले विशेष पुनरुत्थान प्याकेज घोषणा गरेको छ। अर्थ …
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी-केरुङ र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य वृद…
धनकुटाको कोशी राजमार्गमा सुरक्षा जाँचका क्रममा प्रहरीले एक ट्रकबाट १२४०.६ केजी गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ह…
भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर वितरण गरिएको छ। ‘सेटोप अष्ट्रेलिया’क…